17/10/2025
राष्ट्र का लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ , मिती २०८२/०६/२१ गतेका दिन सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका -६ मा रहेको नब बिहानी युवा क्लब र प्रगतिशील सामुदायिक संस्थाको संयुक्त आयोजनामा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा हाम्रो सुनकोशी -३ झाँगाझोली मा रहेको उदाहरण युवा क्लब ले दृतिय स्थान हासिल गर्न सफल भएको छ।
आयोजक,खेलाडी साथीहरु र सहयोग कर्ता सम्पूर्णलाई म र क्लब को तर्फ बाट धेरै धेरै धन्यवाद।🙏🇳🇵