14/05/2026
बाबु बचाउन भनेर भगवानसँग कति रोइन् आमा,
आफ्नो आयु पनि साट्न खोजिन्…
तर मृत्युले एउटी आमाको अन्तिम खुशी नै खोसेर लग्यो। 💔😢”
“एकल आमाको संसार नै उसको छोरो थियो,
आज संसार नै टुटेर खरानी भयो… 🕯️”
“आमाले हार मानिनन्,
तर समयले उनको काख खोस्यो… 💔”
“दागबत्ती दिँदा आमाको हात काँपिरहेको थियो,
किनकि आज उनले आफ्नै मुटुलाई आगो लगाइरहेकी थिइन्… 😭”
“सन्तानको लास अगाडि राखेर बाँच्नु,
सायद आमाको जीवनकै सबैभन्दा ठूलो सजाय हो…