Raise Hands Nepal

Raise Hands Nepal Youth in Nature Conservation, Child Welfare, Rural Education, Helping Hands/ Volunteer for Social Welfare Activities. Interested to contribute? Buzz Us. Thanks

We are helping to create a beautiful society for everyone.

"पृथ्वीको संरक्षणमा मानव र वन्यजन्तुु एक साथ " भन्ने मूल नारासहित देवचुली नगरपालिकाद्वारा संरक्षिताः मानव वन्यजन्तु सह-अ...
03/01/2025

"पृथ्वीको संरक्षणमा मानव र वन्यजन्तुु एक साथ " भन्ने मूल नारासहित देवचुली नगरपालिकाद्वारा संरक्षिताः
मानव वन्यजन्तु सह-अस्तित्व सम्मेलन २०८१ , पौष १९ गते शुक्रबार र २० गते शनिबार भइरहेको छ। उक्त कार्यक्रममा Mahima Paudyal र RHN टिमले सर्पको टोकाइबाट बच्ने उपाय, बिषालू सर्प चिन्ने तरिका र नेपालमा पाइने सर्पवारे चाखलाग्दा विषयमा छलफल गर्दै छन। समय भय मिलाएर आउन नजिकको समुदायमि हार्दिक अनुरोध गर्दछौं । Asbin Ojha-the Altruist Rescuer Snake Conservation Society Nepal Amphibians & Reptiles of Nepal Bivek Gautam Snakes of Nepal Bishal Neupane Sunil Sapkota Yamlal Bhandari

नागपंचमीको अवसरमा भएको सर्पदंश न्युनिकरण विषयक भजन प्रतियोगीताका केहि तस्विरहरु॥
10/08/2024

नागपंचमीको अवसरमा भएको सर्पदंश न्युनिकरण विषयक भजन प्रतियोगीताका केहि तस्विरहरु॥

Snake and Snakebite awareness program conducted by Raise Hands Nepal in Devdaha,Rupandehi in association with उज्यालो ला...
05/08/2024

Snake and Snakebite awareness program conducted by Raise Hands Nepal in Devdaha,Rupandehi in association with उज्यालो लाल्टिन प्रतिष्ठान - Ujyaalo Lalteen Foundation and Local Snake rescuers of Rupandehi.
The posters were provided by researcher Santosh Bhattarai.

Sunil Sapkota Yamlal Bhandari Asbin Nagraj Ojha Santosh Bhattarai herpsNEPAL Asbin Ojha-the Altruist Rescuer Snake Conservation Society Nepal

रुपन्देहीको देवदहमा “सर्पदंश तथा स्पन्दन एवं डेंगी रोग नियन्त्रण” सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल...
04/08/2024

रुपन्देहीको देवदहमा “सर्पदंश तथा स्पन्दन एवं डेंगी रोग नियन्त्रण” सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र राईज हेण्डस नेपालको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

  - सुरेश भट्ट आश्रिन रुपन्देहीको देवदहमा “सर्पदंश तथा स्पन्दन एवं डेंगी रोग नियन्त्रण” सम्बन्धी जनचेतना कार्यक.....

यहि मिति २०८१/०४/२५ गते श्री रेज हेन्डस नेपालद्वारा  नागपन्चमिकाे पावन अवसरमा  देशब्यापी विद्यालय स्तरीय  "सर्पदंश न्युन...
02/08/2024

यहि मिति २०८१/०४/२५ गते श्री रेज हेन्डस नेपालद्वारा नागपन्चमिकाे पावन अवसरमा देशब्यापी विद्यालय स्तरीय "सर्पदंश न्युनिकरण बिषयक कार्टुन प्रतियोगिता" आयाेजना गरि धार्मिक पर्वहरूबाट समाज परिवर्तन गर्ने सन्देश दिन सर्पको धार्मिक महत्त्व, जैविक महत्त्व, औसधीय महत्त्व, चिकित्सकिय महत्त्व एवं बिसालु सर्पको पहिचान गर्ने , सर्पका बारेमा भएका भ्रमहरुको बारेमा बिधालय तहबाट नै चेतना जागृत गराउने उदेश्य सहित यो प्रतियोगिता तपशिल बमोजिमको स्थान र समयमा आयोजना हुने भएकोले देशभरि रहेका कक्षा १ देखि १० सम्मका विद्यालयहरुले उत्कृष्ट १ जना विद्यार्थीको सिर्जना scan गरि वा ३०० dpi नघटाई .png फर्म्याटमा २०८१ श्रावण २५ गते बिहान ११ बजे भित्र बुझाइ सहभागिताका लागि विनम्र अनुरोध गरिन्छ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः १५ हजार , १२ हजार र ७ हजार नगद पुरस्कारले पुरस्कृत गरिने छ। प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन।
मिति: २०८१ श्रावण २५ गते नागपन्चमिको दिन
समय: बिहान ११ बजे

प्रतियोगि सहभागि हुने बारे ।सर्पदंश र सर्प उद्धारको क्षेत्रमा लामो समय देखि काम गर्दै आईरहेको श्री रेज हेण्ड्स नेपाल, रा...
01/08/2024

प्रतियोगि सहभागि हुने बारे ।
सर्पदंश र सर्प उद्धारको क्षेत्रमा लामो समय देखि काम गर्दै आईरहेको श्री रेज हेण्ड्स नेपाल, राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान र विरेन्द्रनगर मध्यवर्ती समुदायिक वन उपभोक्ता समूहको सयुंक्त आयोजनामा सर्पको धार्मिक महत्व, जैविक महत्व, औषधीय महत्व, चिकित्सकीय महत्व एवं विषालु सर्पको पहिचान गर्ने, सर्पका बारेमा भएका भ्रमहरूका वारेमा समुदाय तहबाट नै चेतना जागृत गराउने उद्देश्य सहित “सर्पको महत्व र सर्पदशं न्यूनिकरण विषयक खूल्ला भजन गित प्रतियोगिता-२०८१” तपशिल बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिएकोले यस प्रतियोगिताको विषयमा रुचि राख्ने भजन टोलिलाई यस प्रतियोगितामा सहभागि जनाईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
नियमहरु :
१.प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारले पुरिस्कृत गरिने छ ।
२.प्रतियोगितामा सहभागि हुन कुनै पनि शुल्क लाग्ने छैन भने सहभागी कार्यक्रम स्थलमा आउने र जाने ब्यवस्था भने सम्बन्धित सहभागिले नै गर्नुपर्ने छ ।
३. भजन सर्पको महत्व र सर्पदशं न्यूनिकरण विषयमा मैलिक हुनपर्नेछ ।
४.एक भजन टोलिमा वढीमा ७ जना सहभागि रहन पाईने ।
५.वाध्यवाधन सामाग्री भजन टोलि आफ्नै हुनपर्नेछ ।
६.भेषभूसा, नृत्य, र हाउभाउको मूल्याङ्कन हूनेछ ।
७.भजन प्रस्तुतिको समयावधि वढीमा १० मिनेट हुनपर्ने ।
तपशिल
मिति : २०८१ श्रावण २५ गते नागपञ्चमीको दिन
समय: विहान ११ बजे देखि ३ बजे सम्म
दर्ता गर्ने अन्तिम मितिः २०८१ श्रावण २५ गते विहान ११ः५९ बजे
स्थान :अम्ब्रेला स्ट्रीट, भरतपुर महानगरपालिका-२२, पटिहानि, चितवन
प्रवर्दक : वडा नं. २२ भरतपुर महानगरपालिका

आश्विन ओझा,
कार्यक्रम संयोजक
संम्पर्क नं.९८४५३७०१९९

नजिक हूने सहभागी बनौ है।
01/08/2024

नजिक हूने सहभागी बनौ है।

22/01/2024

Address

Bharatpur-15, Chitwan
Shivanagar

Alerts

Be the first to know and let us send you an email when Raise Hands Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Raise Hands Nepal:

Share