बौद्धिक अपाङ्गता सेवा केन्द्र

  • Home
  • Nepal
  • Rupandehi
  • बौद्धिक अपाङ्गता सेवा केन्द्र

बौद्धिक अपाङ्गता सेवा केन्द्र This is for those students who are unable to do their daily activities easily. so that our small effort can make changes in their life and daily activities

Autism is a complex neurobehavioral condition that includes impairments in social interaction and developmental language and communication skills combined with rigid, repetitive behaviors. Because of the range of symptoms, this condition is now called autism spectrum disorder (ASD). It covers a large spectrum of symptoms, skills, and levels of impairment. ASD ranges in severity from a handicap tha

t somewhat limits an otherwise normal life to a devastating disability that may require institutional care. Children with autism have trouble communicating. They have trouble understanding what other people think and feel. This makes it very hard for them to express themselves either with words or through gestures, facial expressions, and touch. A child with ASD who is very sensitive may be greatly troubled -- sometimes even pained -- by sounds, touches, smells, or sights that seem normal to others.

सैनामैना-९ भड्सी स्थान घर हुने बुवा जालन्दर भट्टराई र आमा बिमला भट्टराई को छोरी अनिता भट्टराई हाल जापान बस्नुहुने वहाँको...
13/03/2023

सैनामैना-९ भड्सी स्थान घर हुने बुवा जालन्दर भट्टराई र आमा बिमला भट्टराई को छोरी अनिता भट्टराई हाल जापान बस्नुहुने वहाँको जन्मदिनको अवसर पारेर यस बौद्धिक अपाङ्गता सेवा केन्द्र लाई रु १००००/- (दस हजार) आर्थिक सहयोग गर्नु भएकोमा जन्मदिनको शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्नु चाहन्छौ यस्तै समाजसेवा गर्ने भावना अझै वृद्धि हुँदै जाओस् !!

सरस्वती माताले हामी सबैको रक्षा  गरुन
26/01/2023

सरस्वती माताले हामी सबैको रक्षा गरुन

रुपन्देही सामाजिक  संजाल अस्ट्रेलियाको आयोजनामा आज बौद्धिकअपाङ्गता भएका बिद्यार्थीहरुलाइ स्टेशनरि तथा न्यानोलुगा बितरन ग...
20/01/2023

रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाको आयोजनामा आज बौद्धिकअपाङ्गता भएका बिद्यार्थीहरुलाइ स्टेशनरि तथा न्यानोलुगा बितरन गरि विद्यार्थीहरुलाइ हौसला प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञयापन गर्दछौ

आज मल्मला बहुउद्देश्यीय सहकारी सस्थाको पहिलो बार्सिक साधारणसभाको अबसरमा यसै बिधालयलाई छनोट गरि विद्यार्थीहरुलाइ न्यानो ट...
02/01/2023

आज मल्मला बहुउद्देश्यीय सहकारी सस्थाको पहिलो बार्सिक साधारणसभाको अबसरमा यसै बिधालयलाई छनोट गरि विद्यार्थीहरुलाइ न्यानो टोपि तथा दिवा खाजा खुबाइ मनाउनु भएकोमा हार्दिक आभार सहित धन्यवाद साथै यश सहकारिको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं

Rotaract club of sainamaina ले बौद्धिक अपांगता सेवाकेन्द्र्का विद्यार्थीहरुलाइ स्टेशनरि सामान तथा न्यानो लुगा बितरन गर्न...
02/01/2023

Rotaract club of sainamaina ले बौद्धिक अपांगता सेवाकेन्द्र्का विद्यार्थीहरुलाइ स्टेशनरि सामान तथा न्यानो लुगा बितरन गर्नु भएकोमा हार्दिक धन्यवाद

सुस्त मनस्थिति बालबिद्धामन्दिर बुटवलकि प्र अ  मिना भुसाल   पाठक कि  सासुआमा कुबिजा पाठकको यहि मिति 2079 / 8 /27 गते भएको...
19/12/2022

सुस्त मनस्थिति बालबिद्धामन्दिर बुटवलकि प्र अ मिना भुसाल पाठक कि सासुआमा कुबिजा पाठकको यहि मिति 2079 / 8 /27 गते भएको दु:खद निधनले हामी बौद्धिक अपाङ्गता सेबाकेन्द्र परिबार मर्माहत भएका छौ शोकको यश घडीमा शोर्गिय माता प्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकशन्तप्त परिबार प्रती हार्दिक समबेदना प्रकट गर्दछौं

thank u
14/12/2022

thank u

स्वास्थ्य शिबिरका झलक हरु
06/12/2022

स्वास्थ्य शिबिरका झलक हरु

तयारी पूरा अन्तराष्ट्रिय स्वयसेवक दिवस २०२२
04/12/2022

तयारी पूरा
अन्तराष्ट्रिय स्वयसेवक दिवस २०२२

३१औ अपाङता दिबसको अबसरमा सैनामैना नगरपालिकाको आयोजनामा विभिन्न किसिमका अपाङता भएका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा...
03/12/2022

३१औ अपाङता दिबसको अबसरमा सैनामैना नगरपालिकाको आयोजनामा विभिन्न किसिमका अपाङता भएका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा सहायक सामाग्री वितरण बौद्धिक अपांगता सेबा केन्द्र रामापुरमा सम्पन्न भयो

यसै बिधालयकी नानी को जन्मदिनको बिधालयमा साथीहरु सङ्ग मनाउदै  😍😍😍😍
29/11/2022

यसै बिधालयकी नानी को जन्मदिनको बिधालयमा साथीहरु सङ्ग मनाउदै 😍😍😍😍

Address

Sainamaina-8
Rupandehi
32908

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 13:00

Telephone

+9779864440384

Alerts

Be the first to know and let us send you an email when बौद्धिक अपाङ्गता सेवा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बौद्धिक अपाङ्गता सेवा केन्द्र:

Share