Manav Kalyan Mitra Manch Nepal

Manav Kalyan Mitra Manch Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manav Kalyan Mitra Manch Nepal, Charitable organisation, Tilottma-2, Sita Rice Mill Bhadra Bhumi Path, Shankarnagar, Rupandehi.

बुद्ध पूर्णिमाको हार्दिक शुभकामना! 🌼🙏यस पावन अवसरमा शान्ति, करुणा र सत्यको मार्गमा अघि बढौँ।सबैमा सुख, शान्ति र समृद्धिक...
01/05/2026

बुद्ध पूर्णिमाको हार्दिक शुभकामना! 🌼🙏
यस पावन अवसरमा शान्ति, करुणा र सत्यको मार्गमा अघि बढौँ।
सबैमा सुख, शान्ति र समृद्धिको कामना। ✨

30/04/2026
25/04/2026
मानव कल्याण मित्र मञ्च नेपालद्वारा आयोजित नवौँ वार्षिकोत्सव कार्यक्रम अत्यन्तै भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको छ...
25/04/2026

मानव कल्याण मित्र मञ्च नेपालद्वारा आयोजित नवौँ वार्षिकोत्सव कार्यक्रम अत्यन्तै भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यू प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको गरिमा अभिवृद्धि गर्नुभएको थियो। यसैगरी, विशेष अतिथिहरूको रूपमा समाजसेवी श्री मिना खरेलज्यू तथा श्री मञ्जु खाणज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी र अर्थपूर्ण बनाएको थियो। कार्यक्रममा विशेष सहयोग पुर्याई यसको सफलतामा महत्वपूर्ण योगदान गर्नुहुने पत्रकारज्यू श्री अर्जुन भुसालज्यू तथा श्री यमलाल भण्डारीज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्छ। साथै, कार्यक्रममा सहभागी सम्पूर्ण विशिष्ट अतिथिहरू, आमन्त्रित महानुभावहरू, सहयोगी तथा उपस्थित सम्पूर्णजनप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत यस्तै अमूल्य साथ, सहयोग र समर्थनको अपेक्षा राखिएको छ।🙏

तिलोत्तमा, रुपन्देहीमा स्थापना भई सामाजिक सेवा र मानव कल्याणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकोमानव कल्याण मि...
23/04/2026

तिलोत्तमा, रुपन्देहीमा स्थापना भई सामाजिक सेवा र मानव कल्याणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको
मानव कल्याण मित्र मञ्च नेपाल को
नवौं स्थापना दिवस समारोह

विगतमा काठमाडौं, बुटवल तथा गुल्मीमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष पहिलो पटक चितवनमा आयोजना हुँदैछ, जहाँ संस्थाका उपलब्धि, अनुभव तथा भावी योजनाहरू प्रस्तुत गरिनेछन्।

कार्यक्रमको गरिमा अभिवृद्धिका लागि यहाँको उपस्थिति हार्दिक रूपमा अपेक्षित छ।

📅 मिति: २०८३ बैशाख १२ गते
⏰ समय: दिउँसो १२:०० बजे
📍 स्थान: होटल ग्लोबल, चौविसकोठी, भरतपुर, चितवन

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸✨
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸✨

अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना! 🌸नारी शक्ति साहस, आत्मविश्वास र दृढताको प्रतीक हो।हरेक महिलाको हिम्मत, सं...
08/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना! 🌸

नारी शक्ति साहस, आत्मविश्वास र दृढताको प्रतीक हो।
हरेक महिलाको हिम्मत, संघर्ष र सपनाले समाजलाई अझ समृद्ध, समान र उज्यालो बनाउँदै लगिरहेको छ।

सबै प्रेरणादायी, साहसी र अदम्य महिलाहरूलाई सम्मान र सलाम।

Address

Tilottma-2, Sita Rice Mill Bhadra Bhumi Path, Shankarnagar
Rupandehi

Alerts

Be the first to know and let us send you an email when Manav Kalyan Mitra Manch Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share