15/05/2026
तरंगिनि फाउन्डेशन र सर्वाङ्गिन विकास परिषद को साझेदारीमा रुकुम पूर्ब जिल्लामा संन्चालित रुपान्तरण परियोजना अन्तर्गत शुक्रवार पुथा उत्तरगंगा गाउँ पालिकामा रहेको श्री महेन्द्र मा बि तक का बिध्यार्थि हरु लाइ डिजिटल प्रविधिको सहि प्रयोग र मानसिक स्वास्थ्य एवं मनोशिक्षा सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमको सहजिकरण परियोजनाको तर्फवाट कमला के.सि र मनिशा खड्काले गर्नु भएको थियो ।