Eco-Club Network Committee

Eco-Club Network Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eco-Club Network Committee, Non-Governmental Organization (NGO), Dhunche-5, Rasuwa.

लाङटाङ क्षेत्र इको क्लब सञ्जाल समिति एक विद्यालय स्तरिय इको क्लबहरुको छाता संगठन हो । इको सञ्जाल समिति रसुवामा रसुवा, नुवाकोट र सिन्धुपाल्चोक गरि १४ वटा विद्यालयहरुमा गठित इको क्लबहरु आबद्ध रहि विभिन्न कार्यहरु गर्दै आई रहेको छ । विद्यार्थीहरुलाई सानै उमेर देखि वातावरण मैत्री बनाई, यस क्षेत्रको जैविक विविधता संरक्षणमा चेतना फैलाउने र विभिन्न इको क्लबहरुलाई सस्थागत विकास गर्ने उद्देश्यले बि.सं. २०६

५ साल चैत्र १२ गते लाङटाङ राष्ट्रिय निकुञ्जमा विधिवत रुपमा दर्ता भई इको सञ्जाल समितिको स्थापना भएको हो । यस इको सञ्जालले हाल सम्म यस लाङटाङ क्षेत्र, गोसाईकुण्ड तथा विभिन्न स्थानहरुमा सरसफाई अभियान, बृत्तचित्र प्रदर्शन, आगलागी नियन्त्रण सचेतना अभियान, शैक्षिक भ्रमण लगायत विभिन्न संरक्षण शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

Address

Dhunche-5
Rasuwa
00977

Telephone

9843508262

Website

Alerts

Be the first to know and let us send you an email when Eco-Club Network Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Eco-Club Network Committee:

Share