Vakari

Vakari We gives information about world incidents, arts, sports, music, film etc.

गगनलाई सडकमा देख्यौँ!!गगनलाई सदनमा देख्यौँ!!गगनलाई मन्त्रालयमा देख्यौँ!!न त दाग छ , न त हार्छ । अब गगनलाई प्रधानमन्त्रीम...
24/01/2026

गगनलाई सडकमा देख्यौँ!!
गगनलाई सदनमा देख्यौँ!!
गगनलाई मन्त्रालयमा देख्यौँ!!
न त दाग छ , न त हार्छ ।
अब गगनलाई प्रधानमन्त्रीमा देख्नेछौ।
जय नेपाल। अबकि बार गगन सरकार।।
#जय नेपाल 🙏🇳🇵
Thapa

भाई टिकाको साइत कहिले ?
28/10/2024

भाई टिकाको साइत कहिले ?

अब जाडो नेपालमा सुरु भएको छ । चिसो का कारण थन्किएर रहेका बाक्ला कपडाहरु निस्कनेछन् ।ज्यान तताउने भन्दै चिया, चुरोट, तमाख...
21/10/2024

अब जाडो नेपालमा सुरु भएको छ । चिसो का कारण थन्किएर रहेका बाक्ला कपडाहरु निस्कनेछन् ।ज्यान तताउने भन्दै चिया, चुरोट, तमाखु, जाँड, रक्सी खाने क्रम बड्ने छ ।

     आज २०८१/०३/२६ राति देखि २०८१/०३/२९ सम्म मनसुन सक्रिय हुँदै छ । यसले कोशी, मधेस, बाग्मती, गण्डकी साथै लुम्बिनी प्रदे...
10/07/2024


आज २०८१/०३/२६ राति देखि २०८१/०३/२९ सम्म मनसुन सक्रिय हुँदै छ । यसले कोशी, मधेस, बाग्मती, गण्डकी साथै लुम्बिनी प्रदेशमा प्रभाब पार्ने सम्भाबना छ । त्यसैले‌ होसियारी अपनाउनु होला !

   २०८१/०३/२६ गरे बुधबारदेखि १५ दिन २०८१/०४/०९ सम्म पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म ...
09/07/2024


२०८१/०३/२६ गरे बुधबारदेखि १५ दिन २०८१/०४/०९ सम्म पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

त्यस समयमा उक्त सडक को बिकल्पमा गल्छि-देविघाट-गँगटे- छहरे-टोखा सडक प्रयोग गर्न सकिने छ ।

सुदुरपश्चिम मा हाल सम्म कै बढी पानी परेर नेपालको हालसम्म को रेकर्ड ब्रेक भएको छ ।
09/07/2024

सुदुरपश्चिम मा हाल सम्म कै बढी पानी परेर नेपालको हालसम्म को रेकर्ड ब्रेक भएको छ ।

नेपाली किसानहरु ले मल अभाबको कारण अन्न बालिमा विभिन्न समस्या झेल्दै आईरहेका छन्।तस्विर: AI Generated
02/12/2023

नेपाली किसानहरु ले मल अभाबको कारण अन्न बालिमा विभिन्न समस्या झेल्दै आईरहेका छन्।

तस्विर: AI Generated

Nepal Super League -NSL को दोस्रो संस्करण मंसिर ८ बाट सुरु हॅुदैछ ।
23/11/2023

Nepal Super League -NSL को दोस्रो संस्करण मंसिर ८ बाट सुरु हॅुदैछ ।

20/11/2023

नेपालमा सबै खाले सवारीसाधन को संख्यामा २०/२२ वर्षको अवधिमा आएको फरक !
19/11/2023

नेपालमा सबै खाले सवारीसाधन को संख्यामा २०/२२ वर्षको अवधिमा आएको फरक !

18/11/2023

विशेष गरी तराई क्षेत्रमा मनाइने तथा हाल पहाडी क्षेत्रमा समेत मनाइने क्रम बढ्दै गरेको सूर्य उपसनाको को पर्व  #छठ को हार्द...
18/11/2023

विशेष गरी तराई क्षेत्रमा मनाइने तथा हाल पहाडी क्षेत्रमा समेत मनाइने क्रम बढ्दै गरेको सूर्य उपसनाको को पर्व #छठ को हार्दिक मंगलमय शुभकामना !!!

तस्बिर स्रोत - रा.स.स

Address

Kathmandu
Rasuwa
3040

Website

Alerts

Be the first to know and let us send you an email when Vakari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vakari:

Share