धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि कालिका गाउँ पालिका २ रसुवा

  • Home
  • Nepal
  • Rasuwa
  • धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि कालिका गाउँ पालिका २ रसुवा

धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि कालिका गाउँ पालिका २ रसुवा कर्म गर, फल मिल्छ

14/04/2026
नयाँ वर्ष २०८३ सालकाे पावन अवसरमा सबै सेयर सदस्यहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभका...
14/04/2026

नयाँ वर्ष २०८३ सालकाे पावन अवसरमा सबै सेयर सदस्यहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

sampurna shear sadasy jeu haruma happy new year.
14/04/2026

sampurna shear sadasy jeu haruma happy new year.

हाम्रा कर्मचारी पुर्ण प्रसाद न्यौपानेलाई शुभ जन्मदिनको हार्दिक शुभकामना
13/02/2026

हाम्रा कर्मचारी पुर्ण प्रसाद न्यौपानेलाई शुभ जन्मदिनको हार्दिक शुभकामना

हाम्राे साधारणसभा तथा अधिवेशनमा सहभागी भइ महत्वपूर्ण सल्लाह सुझाव प्रदान गर्नुहुने प्रमुअ अतिथि, सबै अतिथिहरू, सेयर सदस्...
05/01/2026

हाम्राे साधारणसभा तथा अधिवेशनमा सहभागी भइ महत्वपूर्ण सल्लाह सुझाव प्रदान गर्नुहुने प्रमुअ अतिथि, सबै अतिथिहरू, सेयर सदस्यहरू, संस्थापक, पुरस्कृत समुहका सदस्यहरू तथा पुर्व सञ्चालकहरूमा धेरै धन्यवाद ।

साधारणसभा सम्पन्न गर्न महत्त्वपूर्ण समय दिनुहुने सबैलाई धन्यवाद !
03/01/2026

साधारणसभा सम्पन्न गर्न महत्त्वपूर्ण समय दिनुहुने सबैलाई धन्यवाद !

सबैलाई नमस्कार शुभ बिहान भुल्नु भएको त छैन ?आदरणीय सेयर सदस्य ज्युहरु तथा समस्त पाहुनाहरु यहाँका सुखद उपस्थितिका लागि नि...
03/01/2026

सबैलाई नमस्कार
शुभ बिहान भुल्नु भएको त छैन ?
आदरणीय सेयर सदस्य ज्युहरु तथा समस्त पाहुनाहरु यहाँका सुखद उपस्थितिका लागि निम्तो गरि सकेका छौ । कतै कुनै कारणले हजुरकाे हातमा निमन्त्रणा पत्र नपुगेको भए पनि आफ्नाे कार्यक्रम यसै सूचनालाई आधार मनेर सहभागी हुन हार्दिक अनुराेध छ ।

Address

Rasuwa

Telephone

+9779841889099

Website

Alerts

Be the first to know and let us send you an email when धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि कालिका गाउँ पालिका २ रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share