03/09/2026
आज मिति २०८३ साल भाद्र १८ गते मुगु जिल्ला खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही , प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय ,वडा न. 7 का वडा अध्यक्ष गोविन्द प्र. संज्याल, वडा न. ६ का वडा अध्यक्ष भरत बहादुर शाही , वडा न. ३ का वडा अध्यक्ष रन्नु बानियाँ ,वडा न. १ का वडा अध्यक्ष सिँह बहादुर बुढा,शिक्षा शाखा प्रमुख थानेश्वर जैसी, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र बहादुर शाही ,जिन्सी शाखा प्रमुख हरि बहादुर बुढा र विपद् व्यवस्थापन शाखा प्रमुख कुल बहादुर शाही लगायत गाउँपालिका टिमले खत्याड गा.पा. ७ मा अवस्थित प्रसुती गृह गम्थामा अनुगमन गरेको तस्बिरहरु ।