08/06/2026
सहारा नेपालद्वारा सोमबार आयोजित ‘क्लाइमाक्लेभ १.० : शेयर द स्कोप, रेज द होप’ विषयक कार्यक्रममा वक्ताहरूले जलवायु वित्त, लगानी, कार्बन बजार, हरित लगानी, समुदायमा आधारित जलवायु समाधान, दिगो विकास र नवप्रवर्तनका क्षेत्रमा बहुपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन्।
काठमाडौँ । राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना तथा मुलुकको समृद्...