ECF NEPAL

ECF NEPAL ECF NEPAL is a non governmental and non profit, social organization working in environmental sector. It was established in 2013-Aug-20.

विजयादशमी २०८२ को अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिको कामनासहित हार्दिक मङगलमय शुभका...
02/10/2025

विजयादशमी २०८२ को अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिको कामनासहित हार्दिक मङगलमय शुभकामना 🎊🎉🎈

वातावरण संरक्षण मन्च (ECF) नेपालका अध्यक्ष  हैकम राज घिसिङ ज्युलाई जन्मदिनको अवसरमा हार्दिक मङलमय शुभकामना तथा उत्तोतर प...
05/09/2025

वातावरण संरक्षण मन्च (ECF) नेपालका अध्यक्ष हैकम राज घिसिङ ज्युलाई जन्मदिनको अवसरमा हार्दिक मङलमय शुभकामना तथा उत्तोतर प्रगतिको कामना गर्दछौ |🎉🎉🎉🎊🎊🎉🎉🎉🎁🎁🎁🎉🎉🎉

आज मिति २०८२/०५/०३ गते वातावरण संरक्षण मञ्च नेपालकी कोषाध्यक्ष पुजा थापाको ममतामयी माता  #सुनमाया_थापाको असामयिक निधन भए...
19/08/2025

आज मिति २०८२/०५/०३ गते वातावरण संरक्षण मञ्च नेपालकी कोषाध्यक्ष पुजा थापाको ममतामयी माता #सुनमाया_थापाको असामयिक निधन भएको सातौं तिथिका दिन स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारजनमा संस्थाको तर्फबाट समवेदना व्यक्त गरियो ।
संस्थाका अध्यक्ष हैकम घिसिङ, सदस्य ई. प्रदिप राजवंशी, सदस्य तथा एति एयरलाईन्सका कर्मचारी दिवस फूयाँल, सदस्य अर्जुन लम्जेलले स्व. माता सुनमाया थापाको तस्वीरमा पुष्प अर्पण गरी सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

नयाँ वर्ष २०८२ को सम्पूर्णमा शुभकामना !
14/04/2025

नयाँ वर्ष २०८२ को सम्पूर्णमा शुभकामना !

इसिएफ नेपालका उपाध्यक्ष Nabin Koirala ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊🎉🎈
10/04/2025

इसिएफ नेपालका उपाध्यक्ष Nabin Koirala ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊🎉🎈

हल्दीबारी मा. वि. की शिक्षिका तथा इसिएफ नेपालकी सचिव  #गायत्री_राजवंशी ज्यू लाई जन्मदिन अवसरमा हार्दिक मंगलमय शुभकामना व...
13/02/2025

हल्दीबारी मा. वि. की शिक्षिका तथा इसिएफ नेपालकी सचिव #गायत्री_राजवंशी ज्यू लाई जन्मदिन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🎊🎉🎈

इसिएफ नेपालकी कोषाध्यक्ष  #पुजा_थापा ज्यूलाई उत्तर उत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्...
21/01/2025

इसिएफ नेपालकी कोषाध्यक्ष #पुजा_थापा ज्यूलाई उत्तर उत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🎊🎉🎈

Address

Birtamode Municipality, Ward No: 4, Jhapa
Ranibirta

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

9779852655924

Alerts

Be the first to know and let us send you an email when ECF NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ECF NEPAL:

Share