Green Rangers Earth Bardibas

Green Rangers Earth Bardibas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Green Rangers Earth Bardibas, Non-Governmental Organization (NGO), Ramnagar.

विश्व बाघ दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम :मानव बाघ द्वन्द्व तथा हुन् सक्ने खतरा र सुरक्षित तरीकाले जोगिने उपायहरुका...
30/07/2022

विश्व बाघ दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम :मानव बाघ द्वन्द्व तथा हुन् सक्ने खतरा र सुरक्षित तरीकाले जोगिने उपायहरुका बिषयमा बाँसगढी नगरपालिकाको मध्यवर्ती क्षेत्रका वार्ड २,३,४,५,८,र ९ को विभिन्न १० गाउँमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो उक्त कार्यक्रममा झन्डै ३७० जना सहाभागिता भएका थिए । आज मिति २०७९-०४-१३ गते विश्व बाघ पर्न गएको र उक्त कार्यक्रमको समापन पनि आजै भएको हुदा कार्यक्रम वार्ड ५ को बाँसगढी किसान चोकमा समापन गरियो । सो कार्यक्रम GRE ,AACD युवा सन्जाल बाँसगढी संयुक्त आयोजनामा तथा friends for wildlife conservation , बर्दियालि वन प्राविधिक समाज नेपाल , NTNC,इलाका प्रहरी कार्यलाय मोतिपुर बर्दिया ,सब डिभिजन बन कार्यलय, बास बर्दिया , बाँसगढी नगरपालिका ।
यो कार्यक्रम सफल पार्न विभिन्न निकाय,संघसस्था तथा महानुभाबहरुमा हार्दिक धन्यवाद अभार ब्यक्त गर्दाछाैं ।









"Save the tiger before they start living just in our stories".Happy international Tiger Day 2022.
29/07/2022

"Save the tiger before they start living just in our stories".
Happy international Tiger Day 2022.


राष्ट्रिय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता-२०२२🎙️"लायन्स क्लब अफ काठमाडौ न्यु ग्रीण सिटी र लियो क्लब अफ काठमाण्डौ स...
25/07/2022

राष्ट्रिय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता-२०२२🎙️

"लायन्स क्लब अफ काठमाडौ न्यु ग्रीण सिटी र लियो क्लब अफ काठमाण्डौ सौहार्द"ले अन्तर्राष्ट्रिय युवा दिवस-२०२२को उपलक्ष्यमा "ग्रीन रेन्जर अर्थ"को सह-आयोजनामा राष्ट्रिय स्तरको खुला वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गर्दैछ । यस अवसरलाई सदुपयोग गर्नको लागि हामी देशभरका युवा वर्गलाई हार्दिक आव्हान गर्दछौं । यस प्रतियोगिता अगस्ट ४ देखि सातवटै प्रदेशमा भर्चुअल रूपमा छुट्टाछुट्टै सञ्चालन हुनेछ भने सबै प्रदेशका विजेताहरूले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अगस्ट १२ गते काठमाडौंमा भौतिक रूपमा प्रतिस्पर्धा आयोजना गर्नेछौं ।🙏

☑️छनोट राउन्ड (अगस्ट १ - अगस्ट ४)
☑️प्रदेश स्तरीय फाइनल (अगस्ट-६)
☑️ग्रान्ड फिनाले (अगस्ट-१२)
☑️नाम दर्ता शुल्क: रु २००/-
🔘नोट:- दर्ता शुल्क हस्तान्तरण योग्य र फिर्ता योग्य हुनेछैन ।

तपाईंले नाम दर्ता गर्नु अघि सम्झनु पर्ने नियमहरू:👇
१. प्रतियोगितामा मौलिकताको धेरै अपेक्षित छ भने चोरी गरेको पाइएमा प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ ।
२. भाषण पेश गर्दा लिखित भन्दा भिडियो ढाँचामा हुनुपर्छ भने रचनात्मक भिडियोलाई प्राथमिकता दिइनेछ ।
३. भिडियो ३ मिनेट भन्दा बढी हुनु हुँदैन भने तपाईको भाषण अंग्रेजी र नेपाली दुई भाषाहरू मध्ये कुनै एक मान्य हुनेछ ।
४. भिडियोहरु लियो क्लब अफ काठमाण्डु सौहार्दको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिने छ ।
५. निर्णायक मण्डलले मुख्यतया प्रस्तुति र सामग्री दुवैमा आधारित मान्यता दिनेछ ।
६. अभद्र भाषा वा कुनै पनि प्रकारको धम्कीको प्रयोग निषेध गरिएको छ ।
७. नाम दर्ता गर्नको लागि दाखिला गरेको भौचर प्रतिलिपी अनिवार्य गरिएको छ ।

मूल्याङ्कन मापदण्डहरू:👇
१. सामग्री र प्रमाण (तथ्यहरूको प्रयोग तिनीहरूको तर्कलाई समर्थन गर्न = ३० अङ्क)
२. समझदारिता (सूचनाको समझदारीको माध्यमबाट प्रदर्शन = २५ अङ्क)
३. स्थिरता र सहजता (वितरण, आत्मविश्वास, उत्कृष्टता, आवाज मोड्युलेसन र डेलिभरी = २५ अङ्क)
४. समय व्यवस्थापन (२० अङ्क)

सातवटै प्रदेशका विजेताले ग्राण्ड फिनालेमा सहभागी हुन काठमाडौं आउने अवसर पाउनेछन् । शीर्ष तीन विजेताहरूलाई आयोजकले विशेष नगद पुरस्कार, प्रमाणपत्र र अन्य धेरै अतिरिक्त उपहारहरू प्रदान गरिनेछ जुन हाम्रो क्लबको सामाजिक सञ्जालमा घोषणा गरिनेछ । त्यसैले, आफ्नो रोमाञ्चक उपहारहरू बुझ्नको लागि आफूलाई क्लबको सामाजिक सञ्जालमा अद्यावधिक राख्नुहोस् ।

नगद पुरस्कार👇
१. विजेता: रू. १५,०००/- साथमा प्रमाणपत्र
२. पहिलो रनर अप: रू. १०,०००/- साथमा प्रमाणपत्र
२. दोस्रो रनर अप: रू. ५,०००/- साथमा प्रमाणपत्र

नाम दर्ता गर्नको लागि दिइएको गुगल लिङ्क:👇
https://forms.gle/qPEXBTiG2TqLhiMP9
▪️
नाम दर्ता शुल्कको लागि विवरण:
१. प्रभु बैंक लिमिटेड
खाता नम्बर: १०७०१००६६२६००१९
नाम: आशिम घिमिरे
शाखा : कपन, काठमाडौं
२. इसेवा/खल्ती/आईएमई पे/प्रभु पे
९८६०४२१८०८ (अनिल पोखरेल)
▪️
कुनै पनि जिज्ञासाको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्:📲
इमेल: [email protected]
फोन नम्बर:📞 ९८६००९१३८०/९८६२२१२७५००/९८६११४०९७४
व्हाट्सएप/भाइबर: ९८६००९१३८०/९८६२२१२७५००/९८६११४०९७४
▪️
दर्ताको अन्तिम मिति: ३१ जुलाई २०२२, राति १२:०० बजेसम्म ।

"धान बालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग" भन्ने मूल नाराका साथ मनाउन लागिएको १९ औं धान दिवसको सबैमा शु...
29/06/2022

"धान बालीमा जैविक विविधताको उपयोग,
आयात प्रतिस्थापनमा सहयोग" भन्ने मूल नाराका साथ मनाउन लागिएको १९ औं धान दिवसको सबैमा शुभकामना ।🌾

All about today ❤️Thank you all the helping hands.UNDP Nepal  Cdafn Mahottari
05/06/2022

All about today ❤️
Thank you all the helping hands.
UNDP Nepal
Cdafn Mahottari



"Plant A Tree , Save The Environment"On the occasion of "WORLD ENVIRONMENT DAY 2022 ", GRE Bardibas is organising "Tree ...
03/06/2022

"Plant A Tree , Save The Environment"

On the occasion of "WORLD ENVIRONMENT DAY 2022 ", GRE Bardibas is organising "Tree Plantation Program". So, please join us and contribute for the environment.

Details:
Date: June 5, 2022
Time: 7 am
Venue: Shiva Mandir, Kishannagar

Members Meet ❤️
01/06/2022

Members Meet ❤️


01/06/2022

Happy birthday to the Hard working member of GRE BARDIBAS Sabeena Paudel 🎂🎁
All the best for your future ahead🎉

31/05/2022

Happy birthday to the campaign coordinator of GRE BARDIBAS Supriya Chaulagain 🎂🎁
All the best for your future ahead🎉

10/05/2022

Happy birthday to our energetic district head, Ganga Dulal🎉

We, GRE Bardibas has successfully completed the “BLOOD DONATION PROGRAM ” on 17th baisakh 2079. We would like to thank a...
30/04/2022

We, GRE Bardibas has successfully completed the “BLOOD DONATION PROGRAM ” on 17th baisakh 2079. We would like to thank all the donors.

Donate Blood, Save Life

THANK YOU ALL!


“Blood Donation Is A Small Act Of Kindness That Does Great And Big Wonders.”GRE Bardibas organizes BLOOD DONATION PROGRA...
29/04/2022

“Blood Donation Is A Small Act Of Kindness That Does Great And Big Wonders.”

GRE Bardibas organizes BLOOD DONATION PROGRAM on 17th of Baisakh 2079.
We invite all you to donate blood for a better cause.

Address

Ramnagar

Telephone

+9779869644482

Website

Alerts

Be the first to know and let us send you an email when Green Rangers Earth Bardibas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Green Rangers Earth Bardibas:

Share