बाङ्गेसल्ला युवा समाज

बाङ्गेसल्ला युवा समाज "नया सोच र फरक बिचारधार
बाङ्गेसल्ला युवा समाजको आधार"

बाङ्गेसल्ल युवा समाज एउटा बिशुद्ध युवाहरुको जमात हो । बाङ्गेसल्लाका सम्पूर्ण युवाहरुलाई एकै ठाउँ जम्मा गर्ने र गराउने काम गरेको छ । साथै यो सामाजले आफ्नो गाउँ आफै बनौ र हामीले नगरे कस्ले गर्ने , अहिले नगरे कहिले गर्ने नाराका साथ अघी बढीरहेको छ । यो समाजले गाउँ , समाज र बिकास निर्माणको लागि युवा भन्ने नारालाई पनि आत्मसत गर्दै अगाडी बढीरहेका छौ । र फेसबुकको मध्यएमा बाट भए नि सम्पूर्ण युवाहरु जो देश

भित्र वा देश बाहिर रहनु भएको छ र उहाहरुलाई पनि जानकारी गरादै यसमा समाबेश गराउने लक्ष्य पनि हो र यसमा उहाहरु बाट सहयोगको पनि अपेक्षा गर्दछौ ।

बाङ्गेसल्ला❤️❤️🙏🙏
03/11/2025

बाङ्गेसल्ला❤️❤️🙏🙏

यस बाङ्गेसल्ला युवा समाजको अध्यक्ष कर्मन तमाङ्ग घिसिङ्ग लाई आज पर्न गएको जन्मदिनको पावन अवसरमा सु-स्वस्थ, दीर्घायु एवम् ...
24/09/2024

यस बाङ्गेसल्ला युवा समाजको अध्यक्ष कर्मन तमाङ्ग घिसिङ्ग लाई आज पर्न गएको जन्मदिनको पावन अवसरमा सु-स्वस्थ, दीर्घायु एवम् आगामी दिनहरुमा अझ उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!

Address

Manthali Municipality-09, Puranagaun, Bangesalla
Ramechhap
048

Telephone

+977-984-4142149

Website

Alerts

Be the first to know and let us send you an email when बाङ्गेसल्ला युवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बाङ्गेसल्ला युवा समाज:

Share