30/09/2024
यस संस्थाका अध्यक्ष श्री चक्र तामाङ घिसिङ ज्यु को आज पर्न गएको जन्म दिनको शुभ-अवसरमा उहाँको सु-स्वास्थ्य, दीर्घायु एबं उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिन को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौं ।🌷🎂🎂🌷
साईनिङ्ग स्टार यूवा मञ्च नेपाल
परिवार
खांडादेवी-१, राकाथुम, रामेछाप ।