Saptari Association of the Deaf

Saptari Association of the Deaf Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saptari Association of the Deaf, Non-Governmental Organization (NGO), Rajbiraj.

14/04/2026
सप्तरी जिल्लाको खडक नगरपालिका–९ ललपट्टीका युवा खेलाडी, जो न त सुन्न सक्छन् न त बोल्न सक्छन्, तर आफ्नो अदम्य साहस र खेलप्...
11/11/2025

सप्तरी जिल्लाको खडक नगरपालिका–९ ललपट्टीका युवा खेलाडी, जो न त सुन्न सक्छन् न त बोल्न सक्छन्, तर आफ्नो अदम्य साहस र खेलप्रतिको लगावले आज सारा सप्तरीको नाम उज्यालो बनाउँदै छन्।

मिति २०८२ कात्तिक २४ गते युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ता र जापानका राजदूत महामहिम Mr. MAEDA Toru बीच युवा तथा खेलकुद मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भयो।

भेटका क्रममा टोकियोमा आयोजना हुन गइरहेको TOKYO 2025 Deaflympics प्रतियोगितामा सहभागी हुन लागेका यिनै साप्तरीका जुडो खेलाडीसम्बन्धी विषयमा छलफल तथा परिचय गराइएको थियो। मन्त्री गुप्ताज्यूले खेलाडीलाई सफल सहभागिता र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव, जापानी राजदूतावासका अधिकारीहरू तथा जुडो खेलाडीहरू उपस्थित थिए।

उक्त खेलमा सहभागी हुने अवसर प्राप्त गर्नुभएका प्रिय मित्र लक्की चौधरीज्यूलाई सप्तरी बहिरा संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु।

25/09/2025

बहिरा व्यक्तिहरू अपांगता भएका व्यक्तिको समुदायभित्र पर्छन् भने अल्पभाषिक समुदायको प्रतिनिधित्व पनि गर्छन् । य....

The United Nations International Day of Sign Language
23/09/2025

The United Nations International Day of Sign Language

More than 70 million people around the world are deaf. Collectively, they use over 300 different sign languages.

Tuesday’s International Day of Sign Languages highlights the importance of promoting and protecting sign language to uphold the human rights of deaf people. https://www.un.org/en/observances/sign-languages-day

Address

Rajbiraj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Saptari Association of the Deaf posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share