Haluwai Samaj Nepal

Haluwai Samaj Nepal Haluwai Samaj Nepal - haluwaisamajnepal.org.np Haluwai Samaj Nepal

https://newstoday.com.np/2026/09/14/77557?fbclid=IwdGRjcAUUwCljbGNrBRTAFHBkb2YBZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1N...
14/09/2026

https://newstoday.com.np/2026/09/14/77557?fbclid=IwdGRjcAUUwCljbGNrBRTAFHBkb2YBZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEekY_X2ACFNTb1SuTgDnYLumx3bNoE01T7CpTli1pjlXzxWNaO1l_gBjSkFoA_aem_q5g7Af0Qx30as1jqAnw9Mw

हलुवाई समाज नेपाल सुनसरी अधिबेशन उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथि संस्थापक केन्द्रिय अध्यक्ष साहसहित अत....

जय बाबा गणिनाथ गोबिन्द, आज हुन गईरहेको हलुवाई समाज नेपालको महोतरी जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु साथै सहभाग...
12/09/2026

जय बाबा गणिनाथ गोबिन्द, आज हुन गईरहेको हलुवाई समाज नेपालको महोतरी जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु साथै सहभागी स्वजातिमा बधाई एवम् शुभकामना ।

.यहि 2083 असोज 5 गते हलुवाइ समाज नेपाल मधेश प्रदेशले आयोजना गरेको जागरण अभियान मोटरसाइकल रैली सप्तरीको कोशी ब्यारेज देखि...
11/09/2026

.यहि 2083 असोज 5 गते हलुवाइ समाज नेपाल मधेश प्रदेशले आयोजना गरेको जागरण अभियान मोटरसाइकल रैली सप्तरीको कोशी ब्यारेज देखि पर्सा जिल्ला सम्म हुने कार्यक्रमले हलुवाई स्वजातिको चेतना,आपसी भाईचारा, सांगठनिक विकास र एकताको प्रतीक बनोस् भनी शुभकामना व्यक्त गर्दछु ।

08/09/2026
08/09/2026

हलुवाई समाज नेपाल 2066 सालमा स्थापना भएको नेपाली हलुवाईहरूको केन्द्रीय संगठन हो। संस्थाले 2066साल चैत 25 गते सप्तरी जिल्ला प्रशासन कार्यालय दर्ता भई 2067 जेठ 2 गते प्रथम महाधिवेशन गरि कानुनी रुपमा बैधानिकता प्राप्त गरेका छन्।राजस्व कार्यालय तथा समाज कल्याण परिषद् समेतमा दर्ता गरि नेपालको तराई झापा देखि रुपन्देही जिल्ला सम्म संस्था को बिस्तार गरि दोस्रो महाधिवेशन जनकपुरमा अन्तर्राष्ट्रिय हलुवाई समाजको कन्सेप्ट राख्दै नेपाल र भारतको स्वजातिको सहभागिता मा भब्य विशाल जुलुस प्रदर्शन गर्दै महाधिवेशन सम्पन्न गरेका छन् भने तेस्रो महाधिवेशन सुनसरी जिल्लाको ईनरूवामा अगामी पुस महिनाको 11 र 12 गते गर्दैछन् । यो संगठन हलुवाई समाजको उत्थानको लागि देश भरी छरिएर रहेका सम्पूर्ण स्वजातीलाई एकजुट हुन आह्वान गर्दछ ।

30/08/2026

हलुवाई समाज नेपालको काठमाण्डौ उपत्यकामा भेला हुने भएकोले उपत्यकामा बसोवास गर्ने स्वजातिहरुले WhatsApp N.9805940515 मा आ-आफ्नो सम्पर्क नं पठाउन हुन जानकारी साथ अनुरोध छ।

Address

Saptari
Rajbiraj

Alerts

Be the first to know and let us send you an email when Haluwai Samaj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share