United Youth For Madhes -UYFM

United Youth For Madhes -UYFM Don’t just sit,Don’t just think,Do it,Be the change,Bring the change,This is our time FRIENDS.Co UYFM aims to build another bridge with this portal.

A bridge meant for every Madhesi. In time, this will evolve to become a valuable platform for interaction and discussion, available to everyone. We together will become the change we hope for!

03/03/2026
03/03/2026

सप्तरी - ३
जहाँ मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
election.onlinekhabar.com/central-chetra/saptari3

03/03/2026
03/03/2026

#होली_पर्वको_हार्दिक_मंगलमय_शुभकामना
रङहरूको महान पर्व होलीको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
होली केवल रङ खेल्ने पर्व मात्र होइन, यो अन्याय, विभेद र असमानतामाथि सद्भाव, समानता र एकताको विजयको प्रतीक हो। आजको दिनले हामीलाई सम्झाउँछ कि समाजमा रहेका सबै प्रकारका विभाजनहरू अन्त्य गरी प्रेम, सहिष्णुता र आपसी विश्वासको रङले राष्ट्रलाई सजाउनुपर्छ।
सप्तरी क्षेत्र नम्बर ३ सहित सम्पूर्ण देशवासीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक कामना गर्दछु।
आउनुहोस्, होलीको यस पावन अवसरमा सामाजिक न्याय, समावेशिता र विकासको संकल्प गरौँ।
रङहरूजस्तै विविधतामा एकता — यही हो हाम्रो प्रतिबद्धता।
— सुरेन्द्र मधेशी

20/01/2026

Address

Saptari
Rajbiraj
56400

Alerts

Be the first to know and let us send you an email when United Youth For Madhes -UYFM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to United Youth For Madhes -UYFM:

Share