07/05/2026
हाम्रो काम, हाम्रो प्रतिबद्धता, अब राष्ट्रिय समाचारमा।
गोरखापत्रमा समाज परिवर्तन (Change The Society) का सामाजिक अभियान प्रकाशित हुनु हाम्रो सम्पूर्ण टिम, सहयोगी र समुदायका लागि प्रेरणादायी उपलब्धि हो।
मधेश प्रदेशमा लागूऔषधविरुद्ध जनचेतना, विद्यालय स्वास्थ्य शिक्षा, समुदाय सचेतना र युवा केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै हामी समाज रूपान्तरणको यात्रामा अगाडि बढिरहेका छौं।
यो केवल सुरुवात हो, परिवर्तनको यात्रा अझ बाँकी छ।
समाज परिवर्तन (Change The Society)
समाज बदलिन्छ, जब चेतना बदलिन्छ।