हेम्जा नेवा: खल

हेम्जा नेवा: खल Hemja newa khal is the page where we can see all the news what happens in hemja newa khal.

27/12/2025

हेमजा । हेमजा नेवा: खलको ७औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट सुरेन्द्र श्रेष्ठ अध्यक्षमा चयन भएका छन्। .....

हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ हेमजा नेवा: खलको आज मिति २०८२ पुस १२ गते शनिबार पोखरामहानगरपालिका -२५ हेमजा...
27/12/2025

हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ

हेमजा नेवा: खलको आज मिति २०८२ पुस १२ गते शनिबार पोखरामहानगरपालिका -२५ हेमजाको माछापुच्छ्रे पार्टी प्यालेसमा सम्पन्न ७औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट सुरेन्द्र श्रेष्ठ अध्यक्षमा चयन भएका छन्।

शनिबार पोखरा महानगरपालिका–२५, हेमजामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, सचिवमा सन्तमान श्रेष्ठ, कोषाध्यक्षमा जुजुभाई महर्जन र सह–सचिवमा सरस्वती श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा विष्णु कुमार श्रेष्ठ, राजु श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, ध्रुव मल्ल, कमला प्रधान, रमा श्रेष्ठ, भुवन श्रेष्ठ, पारसमणी श्रेष्ठ, निमा श्रेष्ठ र भद्र कमार श्रेष्ठ रहेका छन्।

अधिवेशन सफल बनाउन निर्वाचन संयोजक भिमप्रसाद श्रेष्ठसहित सदस्यहरू शिवकुमार श्रेष्ठ र देवीप्रसाद अधिकारीको महत्वपूर्ण भूमिका रहेको थियो।

नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्य ज्युहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

 #सहयोगका लागि अपिल🙏🙏🙏विगत लामो समय देखि घाँटीमा क्यान्सरको लक्षण देखिएको हुनाले भरतपुर क्यान्सर अस्पतालमा आफ्नो उपचार ग...
20/11/2025

#सहयोगका लागि अपिल🙏🙏🙏
विगत लामो समय देखि घाँटीमा क्यान्सरको लक्षण देखिएको हुनाले भरतपुर क्यान्सर अस्पतालमा आफ्नो उपचार गराईरहनु भएका बुद्ध निर्माण सेवा, पोखरा २५ हेमजाका सञ्चालक तथा हेमजा नेवा खलका सदस्य, भिमसेन सेवा समितिका आजिवन सदस्य तथा विभिन्न संघसंस्थामा आवद्ध सहयोगी मन भएका श्री बुद्ध श्रेष्ठ ज्युको उपचारका निम्ति लामो समय देखि उहाँको परिवार संघर्षरत रहेको र हाल उहाँहरूको आर्थिक अवस्था कमजोर हुन पुगेको र भरतपुर क्यान्सर अस्पतालका डाक्टरहरूबाट थप उपचारका लागि भारतको नयाँदिल्ली लानुपर्ने सुझाव आएको हुनाले उहाँको परिवारबाट सहयोगको अपिल गर्नुभएको हुनाले उहाँलाई सहयोग गर्न ईच्छुक सहयोगी मनभएका व्यक्ति वा संस्थाले सिधै उहाँको कान्छा छोरा गौरव श्रेष्ठको खातामा रकम सहयोग प्रदान गर्न सक्नुहुनेछ । बुद्ध श्रेष्ठ ज्युको मोवाईल नम्वर ९७०५५५३२३५

04/09/2025
11/08/2025
02/08/2025

New lakhe Mask Of HEMJA
Mask By : CraftKalaaa

दोस्रो मालेपाटन मैत्रीपूर्ण लाखे नाच प्रर्दशन कार्यक्रम २०८२
02/08/2025

दोस्रो मालेपाटन मैत्रीपूर्ण लाखे नाच प्रर्दशन कार्यक्रम २०८२

“क्याप्सुल मेडिको फर्मा” पोखरा २५, हेमजाले “सामाजिक उत्तरदायित्व” अन्तर्गत आफ्नो उत्तरदायित्व बहन गर्दै अनुभवी एवंम् दक्...
01/08/2025

“क्याप्सुल मेडिको फर्मा” पोखरा २५, हेमजाले “सामाजिक उत्तरदायित्व” अन्तर्गत आफ्नो उत्तरदायित्व बहन गर्दै
अनुभवी एवंम् दक्ष डक्टर सहित “निशुल्क स्वास्थ्य शिविर” आयोजना गर्न लागेको हुदॉ हेमजा र हेमजा आसपासका क्षेत्रका सम्पूर्ण महानुभावहरुले स्वास्थ्य जॉच गराई सेवा लिईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

यस कार्यक्रमको आयोजना गरी सेवा प्रदान गर्नु भएकोमा क्याप्सुल मेडिको फर्मा परिवारलाई हार्दिक धन्यवाद सहित कार्यक्रमको भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

अध्यक्ष तथा हेमजा नेवा खल: परिवार 🙏🙏🙏🙏

23/07/2025

गथांमुगः चर्हेले दुष्ट आत्माहरूको अन्त्य र हाम्रो चाडपर्वको सुरूवातको संकेत गर्छ।
भोलिदेखि नै उत्सवको सुरुवात हुँदैछ।मध्यपुर र भक्तपुर नगरका हरेक टोलटोलमा यसलाई बनाउने गरिन्छ। मध्यपुरमा भने यसलाई घिसार्दै लगेर जलाउने परम्परा छ भने भक्तपुर नगरमा बोकेर लगेर जलाउने चलन रहेको छ।

23/07/2025
22/07/2025

गाईजात्रा २०८२को तयारीमा हेमजा नेवा खल

Address

Baglung Highway
Pokhara

Alerts

Be the first to know and let us send you an email when हेम्जा नेवा: खल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share