26/09/2025
अहिले विभिन्न ठाउँहरुमा युवा शिविर र पवित्र महासभाहरु हुने भएको छ ! केही सेवाहरु यहाँ राखेका छौ ! यी सेवाहरुमा उपस्थित भएर आशिष को भागिदार बन्नुहोस ! को कता जानू हुन्छ Comment गर्नु होला !
युवा शिविर गगनगौडा !
गिहोन प्रार्थना भवन, असोज १४ गते देखि १८ गते सम्म l
पवित्र महासभा गान्तोक !
बेरेका उपासना भवन, असोज ११ गते देखि १९ गते सम्म l
पवित्र महासभा धरान !
सियोन प्रार्थना भवन, असोज १८ गते देखि २६ गते सम्म l
युवा शिविर भद्रपुर !
एन्टिओक प्रार्थना भवन, कार्तिक १ गते देखि ४ गते सम्म l
पवित्र महासभा सल्यान्टार !
शालेम प्रार्थना भवन, कार्तिक ४ गते देखि ८ गते सम्म l
विशेष आत्मिक सभा माम्रे जयगाउँ !
माम्रे प्रार्थना भवन जयगाउ, कार्तिक २६ गते बुधबार देखि ३० गते सम्म l
अखिल अमेरिका पवित्र महासभा USA !
एलिम हाउस अफ वर्शिप, मङ्सिर १० गते देखि १४ गते सम्म l
बिशेष आत्मीक सेवाकाइ धनकुटा !
एल- बेतेल प्रार्थना भवन, सिंसोरो, धनकुटा मंसिर १० गते देखी १४ गते सम्म ।
Note :
कुनै सेवाहरु छुटेको छ भने Comment गर्नु होला ! धन्यवाद !