Pokhareli Yuwa Sanskritik Pariwar

Pokhareli Yuwa Sanskritik Pariwar A Pokhara based organization established in 1976 working in the field of literarture, art and music.

यतिखेर पर्वहरूको मौसम छ । साथीहरू घुमघाममा निस्किनु भएको पनि हुनसक्छ !  त्यसो त, पोखरामैँ घुम्न आएको अवसर पनि हुनसक्छ । ...
16/10/2025

यतिखेर पर्वहरूको मौसम छ । साथीहरू घुमघाममा निस्किनु भएको पनि हुनसक्छ ! त्यसो त, पोखरामैँ घुम्न आएको अवसर पनि हुनसक्छ । आउनुहोस्, यो शारदीय महिनाको पहिलो शनिबार दिनको ४:०० बजेदेखि एकाध घण्टा कविता सुनौँ । आफ्नो यौटा कवितासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।

हार्दिक निमन्त्रणा
16/09/2025

हार्दिक निमन्त्रणा

प्रत्येक दोस्रो महिनाको दोस्रो शनिबार हुने समता साङ्गीतिक कार्यक्रमको नियमित श्रृङ्खला विश्व संगीत दिवसकै सेरोफेरो मा रह...
27/06/2025

प्रत्येक दोस्रो महिनाको दोस्रो शनिबार हुने समता साङ्गीतिक कार्यक्रमको नियमित श्रृङ्खला विश्व संगीत दिवसकै सेरोफेरो मा रही ‘असार विशेष’ गर्दै छौँ।

राग मेघ मल्हारको झङ्कार सँगै ‘असारे महिनामा’ गीतले घन्किनेछ मेहफिल! आदरणीय हरिदेवी कोईरालाको असारे भाका अनि यो असारले समेट्ने प्रेम, मिलन, बिछोड, डर, भय, पीडा, आँसु जस्ता भावहरु गीत/संगीत मार्फत पस्कँदै छौँ।

हजुर हरु सम्पूर्णको उपस्थितीले कार्यक्रमको ओज झनै बढ्ने छ! सबै सङ्गीत अनुरागी मनलाई चुले निम्तो!

कार्यक्रमः

मितिः २०८२/०३/१४ गते शनिवार

समयः बिहान८.०० बजे

स्थानः विन्ध्यवासिनी मन्दिर सभाकक्ष, पोखरा

‘असार सिर्जनाको महिना हो ।’      यस असारको पहिलो शनिवार (२०८२/०३/०७गते)अपराह्न ४.॰॰ बजे हिमालयन रिडर्स कर्नर, नयाँ सडक, ...
17/06/2025

‘असार सिर्जनाको महिना हो ।’
यस असारको पहिलो शनिवार (२०८२/०३/०७गते)अपराह्न ४.॰॰ बजे हिमालयन रिडर्स कर्नर, नयाँ सडक, पोखरामा उपस्थित भै नवीन र मनमोहन कविताहरु सुनौं र सुनाउँ ।
सबै काव्यप्रेमी महानुभावहरुलाई हार्दिक निमन्त्रित गर्दछौं ।

पोखरेली युवा साँस्कृतिक परिवार द्वारा आयोजित सरूभक्तकृत  'सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरू'र तीर्थ श्रेष्ठकृत 'हिउँम...
29/05/2025

पोखरेली युवा साँस्कृतिक परिवार द्वारा आयोजित
सरूभक्तकृत 'सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरू'
र तीर्थ श्रेष्ठकृत 'हिउँमा लेखिएका नामहरू' लोकार्पण समारोह ।तस्विर राधीका कंडेल

पोखरेली युवा सांस्कृतिक परिवारको पहिलो महिला उपाध्यक्ष साहित्यकार उषा शेरचनसित परिवार पुन: दशकौपछि जोडिन पाउँदा हामी अत्...
15/05/2025

पोखरेली युवा सांस्कृतिक परिवारको पहिलो महिला उपाध्यक्ष साहित्यकार उषा शेरचनसित परिवार पुन: दशकौपछि जोडिन पाउँदा हामी अत्यन्त खुसी छौं ।काठमाडौबाहिर पहिलोपटक किताब विमोचन गर्न पोखरा आउँदै हुनुहुन्छ उहाँ ।

मुक्तकको शहर पोखरा र पोखराको टिकटमा मुक्तक कार्यक्रमको जगमा उभिनुभएकी स्रस्टाको मुक्तक सङ्ग्रह 'त्रासदीका हिमनदी' पोखरामा विमोचन हुँदैछ ।

अबको ठिक १० दिनपछि अर्थात जेठ १० गतेको लागि समय छुट्याइराख्नु होला है !
सबैलाई हार्दिक निम्तो छ !

हार्दिक निम्तो
07/02/2025

हार्दिक निम्तो

15/10/2024
From today, a human is born, a tree is transplanted. Otherwise, the life span of a person born today and tomorrow will b...
30/05/2024

From today, a human is born, a tree is transplanted. Otherwise, the life span of a person born today and tomorrow will be 40 to 50 years. - Moti Bhujel

Address

Pokhara-2. Bindhabasini
Pokhara
POKHARA

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 20:00
Sunday 09:00 - 17:00

Telephone

+9779856030525

Website

Alerts

Be the first to know and let us send you an email when Pokhareli Yuwa Sanskritik Pariwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pokhareli Yuwa Sanskritik Pariwar:

Share