Gurung Film Association Nepal - GFAN

Gurung Film Association Nepal - GFAN Movie and Documentary

सादार नियन्त्रणमा 🎬🙏🏻
28/07/2026

सादार नियन्त्रणमा 🎬🙏🏻

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न यस संस्थाका आजिवन सदस्य, निर्वतमान केन्...
26/07/2026

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न यस संस्थाका आजिवन सदस्य, निर्वतमान केन्द्रिय सदस्य, निर्माता तथा कलाकार, समाजसेवी श्री तोल प्रसाद गुरुङ ज्युले ६५ औँ वर्षको जन्मोत्सवको अबसरमा यस संस्थालाई रु १,०५,५६५/– (अक्षरुपि रु एक लाख पाँच हजार पाँच सय पैसट्ठी ) आर्थिक सहयोग गर्नु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्दछौं ।
जिफान परिवार

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न यस संस्थाका आजिवन सदस्य, पुर्व कोषाध्यक...
26/07/2026

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न यस संस्थाका आजिवन सदस्य, पुर्व कोषाध्यक्ष, निर्माता तथा कलाकार, समाजसेवी श्री धन बहादुर गुरुङ डि.बि) ज्युले यस संस्थालाई रु २५,०००/– (अक्षरुपि रु पच्चिस हजार ) आर्थिक सहयोग गर्नु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्दछौं ।
जिफान परिवार

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न हाल हङकङ निवासी यस संस्थाका आजिवन सदस्य...
26/07/2026

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न हाल हङकङ निवासी यस संस्थाका आजिवन सदस्य, निर्माता तथा समाजसेवी श्री सुर्य कुमारी गुरुङ ज्युले यस संस्थालार्ई रु १,०१, ११५/– (अक्षरुपि रु एक लाख एक हजार एक सय पन्ध्र ) आर्थिक सहयोग गर्नु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्दछौं ।
जिफान परिवार

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न यस संस्थाका आजिवन सदस्य, पुर्व बजार विभ...
26/07/2026

जिफानको बहुउद्देश्यीय योजना जिफान जग्गा खरिद तथा भवन निर्माण अभियानलाई सफल पार्न यस संस्थाका आजिवन सदस्य, पुर्व बजार विभाग प्रमुख, कलाकार, गितकार, समाजसेवी श्री अमिर गुरुङ (बन्दिपुरे ठागु) ज्युले यस संस्थालाई रु ५०,५५५/– (अक्षरुपि रु पचास हजार पाँच सय पच्पन्न ) आर्थिक सहयोग गर्नु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्दछौं ।
जिफान परिवार

भब्य सफल्ताको हार्दिक शुभकामना 💐🎬 गुरुङ जातिको भासा भेसभुसा र संस्कृतिलाई चलचित्रको माध्ययम बाट बिश्वजगतमा प्रदर्शन तथा ...
25/07/2026

भब्य सफल्ताको हार्दिक शुभकामना 💐🎬

गुरुङ जातिको भासा भेसभुसा र संस्कृतिलाई चलचित्रको माध्ययम बाट बिश्वजगतमा प्रदर्शन तथा प्रबर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरमा एउटै मात्र स्थापित गरिमामय संस्था गुरुङ फिल्म एशोसियशन हङकङको यहि २६ जुलाई २०२६ मा सम्पन्न हुन गइरहेको तेस्रो गौरबमय अधिबेशन अति सौहार्द र आत्मिय रुपमा भब्य र सभ्य सहित सफल रहोस भन्दै नब निर्बाचित कार्यसमितिलाई अग्रीम बधाईका साथ धेरै धेरै शुभकामना ब्यक्त गर्दछौं।

अध्यक्ष सहित परिवार
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)

जनक गुरुङ द्वारा लेखन निर्देशन गुरुङ संस्कृतिमा आधारीत नेपालि भाषाको चलचित्र - बनफुल यहि साउन १५ गते मिडटाउन सिनेमा हल स...
25/07/2026

जनक गुरुङ द्वारा लेखन निर्देशन
गुरुङ संस्कृतिमा आधारीत नेपालि भाषाको चलचित्र - बनफुल
यहि
साउन १५ गते मिडटाउन सिनेमा हल
साउन १६ र १७ गते श्रीकृष्ण चलचित्र हलमा
दिनको ठिक १२ बजे भब्य प्रदर्शन हुदैछ
स-परिवार अबश्य हेर्न आईदिनुहोला ।

साधारण सदस्य ज्युहरुमा सादार सुचना !!!
23/07/2026

साधारण सदस्य ज्युहरुमा सादार सुचना !!!

जिफानको सदस्यता लिन चाहानुहुने ब्यक्ति वा संस्थाले निम्नलिखित शर्त बमोजिम संस्थामा सम्पर्क गर्नुहोला।
22/07/2026

जिफानको सदस्यता लिन चाहानुहुने ब्यक्ति वा संस्थाले निम्नलिखित शर्त बमोजिम संस्थामा सम्पर्क गर्नुहोला।

सुचना ! सुचना !! सुचना !!!
21/07/2026

सुचना ! सुचना !! सुचना !!!

Address

Chisapani 13
Pokhara
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Gurung Film Association Nepal - GFAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share