Deafblind Association Nepal

Deafblind Association Nepal DeafBlind project Nepal was started on 15th Dec, 2013 in partnership with FDDB/DPOD-Denmark. As partner of FDDB, NDFN works asSecretariat of the project.

Deafblind Association Nepal (DAN) was established in 2012. It is the only organization of the people with acquired deafblindness for people with acquired deafblindness and by people with acquired deafblindness in Nepal. DAN has been running a program "Exapanding the Base" in co-ordination with Danish Acquired Deafblind Association (FDDB) and DPOD from 1st January 2017 to 31st May 2019. The main ob

jective of the project is to strengthen the organization and increase the number of members for the benefit of people with acquired deafblindness in Nepal.

28/06/2026

अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस 2026 मिडियामा ।

श्रवणदृष्टि विहीनता दिवसकोअवसरमा आयोजित कार्यक्रम ।
27/06/2026

श्रवणदृष्टि विहीनता दिवसकोअवसरमा आयोजित कार्यक्रम ।

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

अन्तरराष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ को अवसरमा श्रवणदृष्टि विहीन संघ नेपाल द्वारा पोखरामा "खुल्ला सडक दौड प्रतिय...
16/06/2026

अन्तरराष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ को अवसरमा श्रवणदृष्टि विहीन संघ नेपाल द्वारा पोखरामा "खुल्ला सडक दौड प्रतियोगिता" आयोजना हुन गइरहेको छ। स्पर्श र सामीप्यताका माध्यमबाट समाज र श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूबीचको दूरी मेटाउन र उनीहरूको अधिकारका लागि ऐक्यबद्धता जनाउन यो दौड एउटा उत्सवको रुपमा मनाउन गइरहेका छौँ ।
आउनुहोस्, हामी सबै मिलि जनचेतना फैलाउन र अवरोधमुक्त समावेशी समाज निर्माणका लागि सँगै दगुरौँ!

🗓 कार्यक्रम विवरण (Event Details):
मिति: २०८३ असार १३ गते, शनिबार (27 June 2026)
समय: बिहान ७:०० बजे (Race Start)
मुख्य स्थान: साइमन पार्टी प्यालेस, सृजनाचोक, पोखरा
दौडको रुट (५ कि.मी.): सृजनाचोक ➡️ राष्ट्रबैंक चोक ➡️ ड्यामसाइड ➡️ मुस्ताङचोक ➡️ पृथ्वीचोक ➡️ पुनः सृजनाचोक (समापन)

💰 दर्ता विवरण:

दर्ता शुल्क: रु. ५००/- मात्र

दर्ता गर्ने अन्तिम मिति: २५ जुन २०२६ (25 June 2026)

🏆 आकर्षक पुरस्कारहरू:

🥇 प्रथम: रु. ७,५००/- तथा प्रमाणपत्र

🥈 द्वितीय: रु. ५,०००/- तथा प्रमाणपत्र

🥉 तृतीय: रु. २,५००/- तथा प्रमाणपत्र

📄 अन्य सम्पूर्ण सहभागीहरूलाई Digital प्रमाणपत्र उपलब्ध गराइनेछ।

तपाईंको एउटा सानो कदमले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। पोखरेली महानुभावहरू, युवा, खेलाडी, र सामाजिक अभियन्ताहरू आजै आफ्नो नाम दर्ता गराउनुहोस्!

📍 विस्तृत रुट नक्सा तलको तस्विरमा हेर्न सक्नुहुनेछ।
दर्ता गर्न यो लिङ्कमा जानुहोस् https://forms.gle/tVHfekTUvZjdZrcF6 वा तलको QR Scan गर्नुहोस् ।

जेठ १९ गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय द्वारा अपाङ्गता अधिकार एन संसोधनक...
03/06/2026

जेठ १९ गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय द्वारा अपाङ्गता अधिकार एन संसोधनका लागि तयार पारिएको मस्यौदामा छलफल गरेको छ । जसमा सरोकारवाला विभिन्न अपाङ्गता भएका व्यक्ति र संघ संस्थाको सहभागिता रहेको थियो । श्रवणदृष्टि विहीन संघ नेपालका तर्फबाट अध्यक्ष पुष्पराज रिमाल तथा महासचिव प्रशान्त कठायत सहभागि हुनु भएको थियो । संघको तर्फबाट श्रवणदृष्टि विहीनतालाई पुनः परिभाषित गरिनु पर्ने त्यसका प्रकारहरु खुलाइनु पर्ने कुरा संसोधनमा छुटेकोले थप गर्न सुझाव दिनु भएको छ । श्रवणदृष्टि विहीन संघलाई अवसर दिनु भएकोमा मन्त्रालय र मन्त्री ज्यू प्रति आभारी छौं ।
On June 2 (Jestha 19), the Ministry of Women, Children, Gender, Sexual Minorities, and Social Security organized a discussion on the draft amendment to the Disability Rights Act. The event saw active participation from various persons with disabilities and stakeholder organizations. Representing the Deafblind Association of Nepal (DAN), President Pushpa Raj Rimal and General Secretary Prashant Kathayat attended the meeting. On behalf of the association, they pointed out that the redefinition of deafblindness and the clarification of its types were missing from the draft and recommended that these elements be included in the amendment. We express our sincere gratitude to the Ministry and the Honorable Minister for providing this valuable opportunity to the Deafblind Association.


Sense International
Sense International (India)
National Resource center on deafblindness in Nepal

Big shout out to my newest top fans! 💎 Gurung Sagar, Durgakunwar Thapa, Nisha Rana MagarDrop a comment to welcome them t...
07/05/2026

Big shout out to my newest top fans! 💎 Gurung Sagar, Durgakunwar Thapa, Nisha Rana Magar

Drop a comment to welcome them to our community,

Community awareness campaign on orientation to Deafblindness,Inclusion and disability rights 🙏
03/05/2026

Community awareness campaign on orientation to Deafblindness,Inclusion and disability rights 🙏


सहयोगका लागि हार्दिक अपिलःएउटा सानो सहयोग, यी बालबालिकाको उज्ज्वल भविष्यका लागि। आउनुहोस्, यस पुन्य कार्यमा हातमा हात मि...
26/04/2026

सहयोगका लागि हार्दिक अपिलः
एउटा सानो सहयोग, यी बालबालिकाको उज्ज्वल भविष्यका लागि।
आउनुहोस्, यस पुन्य कार्यमा हातमा हात मिलाऔँ।
यहाँ रहेको QR मार्फत पनि तपाइ यस श्रवणदृष्टि विहीन संघ नेपालको अभियानमा सहभागि हुन सक्नुहुन्छ ।
थप जानकारीकालागि श्रवणदृष्टि विहीन संघ नेपाल, इन्द्रचोक-पोखरा ।
सम्पर्क नम्बरः ०६१- ४३३८१८

आज श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष, महासचिव र कोषाध्यक्षले महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री  ज्यु सँग भेटघा...
06/04/2026

आज श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष, महासचिव र कोषाध्यक्षले महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री ज्यु सँग भेटघाट गर्नुभएको छ । उक्त भेटमा श्रवणदृष्टि विहीन व्यक्तिहरुका विविध समस्याहरुका विषयमा छलफल भएको थियो । समय र संवादका लागि मन्त्री ज्युलाई धन्यवाद ।
Today, the President, General Secretary, and Treasurer of the Deafblind Association of Nepal met with the Honorable Minister for Women, Children, and Senior Citizens. During the meeting, various issues and challenges faced by persons with deafblindness were discussed. Our sincere thanks to the Honorable Minister for her time and the meaningful dialogue.
Sense International
Deafblind International (DbI)
National Resource center on deafblindness in Nepal

30/03/2026

Empowering FCHVs to bring light into the silent and unseen world of deafblindness.🙏


Address

Indra Chowk, Pokhara/10
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97761433818

Alerts

Be the first to know and let us send you an email when Deafblind Association Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Deafblind Association Nepal:

Shortcuts

Share