24/11/2025
आदरणिय समाजसेवी श्री शान्ति तिमील्सेना ज्युले आफ्नो स्वर्गीय भाई श्री युगनाथ तिमिल्सेना शिशिर को “शुभ जन्मदिनको अवसरमा यस बाल कल्याण संस्था पोखरा-१८ सेदिमा रहेको बालगृहलाई आवश्यक खाधान्न खरिदका लागी नगद रु ५,५५५/- (अक्षरुपीः पॅाच हजार पॅाच सय पचपन्न) सहयोग गर्नुभएकोमा बाल कल्याण परिवारको तर्फबाट धन्यबाद ब्यक्त गर्दछौ ।
आज जन्मदिन पर्नुहुने स्वर्गीय श्री युगनाथ तिमिल्सेना शिशिर ज्युको आत्माको शान्ती र परिवारमा सुख, समृद्धि र उत्तरो प्रगतीका लागी भगवान संग कामना गर्दछौं ।............................................
सेवा र सहकार्यको लागी:
९८५१०९३९१६- बिजय कुमार प्रधान( का. निर्देशक)
९८५६००००४२- प्रकाश गिरी (प्र.अधिकृत)........................................……………..
हाम्रो चाहना - बालबालीकाहरुको कामना ।
हाम्रो प्रतिबद्दता - बालबालिकाहरुलाई उचित शिक्षा, उचित खानपिन, अत्तिरिक्त कृयाकलाप र सम्पन्नमुलक बसोबास ।