13/05/2026
बङ्गलादेशको ढाकामा हुन गैरहेको सास्कृतिक कार्यक्रम मा सहभागी हुन जानू हुने यस तरेली साँस्कृतिक परिवार का मानार्थ सदस्य पदम राज ढकाल सर,सल्लाहकार जीवन दाहाल , अध्यक्ष राज बहादुर गुरुङ, स-सचिब कमल बहादुर गुरुङ लगाएत पबित्रा, निश्मा, सृष्टि, रोहित, ब्राजिल, मौसम सम्पुर्ण लाई कार्यक्रम सफलताको साथै सुखद यात्राको सुभकामना।।।