05/09/2026
हार्दिक बधाई!
यही भाद्र १९ गते छोरेपाटन मा वि काे व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजनामा भएको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता मा हाम्राे विद्यालयका कक्षा ९-१० अध्ययनरत विद्यार्थीको टिम द्वितीय स्थान प्राप्त गरी पुरस्कृत भएको छ। कडा प्रतिस्पर्धा बीच पुरष्कृत हुन सफल भएकोमा सहभागी दिल्सन आचार्य,आर्यन भट्टराई र जियाना बि.क. लाई हार्दिक बधाई ज्ञापन गर्दै भावी शैक्षिक उन्नवयन काे शुभकामना!