Pakhurikot Yuwa Pariwar

Pakhurikot Yuwa Pariwar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pakhurikot Yuwa Pariwar, Community Organization, Pokhara 13, Kaski, Pokhara.

कार्यक्रम भब्य सफलताको शुभकामना !
22/04/2026

कार्यक्रम भब्य सफलताको शुभकामना !

नयाँ वर्ष लागेसँगै मानिसहरूले आफ्ना नराम्रा बानी छोडेर नयाँ सुरुवात गर्ने गर्छन्। तपाईंले के छोड्नुभयो त ?  सम्पुर्णमा अ...
01/01/2026

नयाँ वर्ष लागेसँगै मानिसहरूले आफ्ना नराम्रा बानी छोडेर नयाँ सुरुवात गर्ने गर्छन्। तपाईंले के छोड्नुभयो त ? सम्पुर्णमा अग्रेजी नयाँ वर्ष 2026 को शुभकामना 🙏

लमजुङ र मनाङको सिमानामा पर्ने दूधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउने क्रममा वेपत्ता भुजुङका १८ वर्षिय मनोज गुरुङको शव फेला...
27/09/2025

लमजुङ र मनाङको सिमानामा पर्ने दूधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउने क्रममा वेपत्ता भुजुङका १८ वर्षिय मनोज गुरुङको शव फेला परेको छ । एयर डाइनस्टीमार्फत पुगेका गोताखोरसहितको सशस्त्र प्रहरीले शव फेला पारेको हो । हेलिकप्टरको व्यवस्थापन क्व्होलासोथार गाउँपालिकाले गरेको थियो |
श्रोत - लमजुङ खबर

11/09/2025

Hi Gen Z ब्रो & सिसहरु,
गुड इभिनिङ है!
के छ? टि / कफी भयो?

म एउटा कुरा भन्छु माइन्ड नगर ल! किनभने Gen Z भन्दा अगाडीको पुस्ता Gen Y अर्थात हामी हो है। हामीलाइ Gen-Millennial पनी भन्छ है। म आफ्नो कुरा मात्रै राख्छु है ब्रो

जुन ब्यबस्थामा टेकेर तँपाइ हरुले लडीरहनु भयको छ नी, त्यो ब्यबस्था ल्याउनको लागी लडेको हामी हो है फेरी - २०६२/०६३ को जनआन्दोलनमा। आम्मामामा! म त २/३ चोटी मरेर बाँचेको हो ! Like, जुन Age मा तँपाइहरु छ नी अहिले, हामी पनी त्यही १८/१९ बर्षको थियो के! you know, like 18/19 के ।

तर, हाम्रो पालामा अस्तीको जस्तो “घुसपैठ” गर्ने “जोकरहरु” खास्सै थियन त्यतीबेला! यस्तो धेरै आगलागी पनी गरेन, हैन! बरु त्यो Tear Gas Cell हुन्छनी! अश्रुग्याँस के! - त्योचाँही लास्ट खाइयो ब्रो! तात्तातो Cell समातेर उल्टै Cops हरुलाइ Attack हान्दिनी के, बुझ्यौनी? तट! लास्ट बबाल हुन्थ्यो! अहिले त बुढो भयो ब्रो! ४० हान्न लागिसक्यो । Anyway,

कुरा के हो भने, यो ब्यबस्थामा सबैलाइ स्वागत छ। हुन्छ नि, you are all welcome on this legislation. त्यसैले,

- संबिधान “संसोधन” हुन्छ “खारेज” हुँदैन ल! …It’s like हुन्छनी, Amendment के ब्रो, लाइक, ३०८ पेजको संबिधान छ हैन? लेख्दा-लेख्दै कुनै कुनै पेजमा कुनै-कुनै कुरा छुट्यो, ल्याँग भयो ल। अब त्यो फेरी लेख्न पायो के ब्रो! Re-write गर्नी के! तर पुरै च्यात्यो भने त कम्ता झ्याउ हुन्छ! आम्बो! लास्ट ल्याँग हो नी यो नयाँ संबिधान लेख्नी काम। अनी अर्कों कुरा है,

- अहिलेको संसद छ नी? त्यो पनी भंग हुन्छ - तर, Legal Way बाट गर्ने के! अब, सब काम Illegal (अबैधानीक भन्छ के नेपालीमा), टाइपले गर्यो भने त बुढातन्त्र (Gerentocracy) को बुढो-नेताहरु भन्दा पनी हामी Wrong हुन्छम के ब्रो। त्यही भयर, Let’s do it - but in the Right Way है Guys. My Humble Request. 🙏

माइन्ड नगर ल!
जे भयपनी दाइ हो तिमारको! नेपालमा Masters गर्यो, फेरी बिदेशमा गयर MBA गरियो! फेरी नेपाल आइयको छ, केही गर्नलाइ! केही गर्न त सकियको छैन, तर गर्न छोडियको छैन! छोडिन्न पनी! But guess what! We are all Victim of Corruption! This Change is Absolutely Inevitable & I am 1-bloody-hundred-percent with ya all!

Have a Lovely Day all. 🙌🙏🙌

Runner up Pakhurikot FC
12/05/2025

Runner up
Pakhurikot FC

पाखुरीकोट युवा परिवारको सल्लाहकार सदस्य मिलनसार एंव सहयोगी मनको धनी , मादी -८ को सस्थापक वडा अध्यक्ष एंव नेपाली काङ्ग्रे...
05/04/2025

पाखुरीकोट युवा परिवारको सल्लाहकार सदस्य मिलनसार एंव सहयोगी मनको धनी , मादी -८ को सस्थापक वडा अध्यक्ष एंव नेपाली काङ्ग्रेस मादी गा.पा. को सभापति आदरणीय दाई श्री यम बहादुर गुरुङज्युको ( Yam Gurung ) आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ , दीर्घयु एंव उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🎂

पाखुरिकोट युवा परिवार

मादी गाउँपालिका वडा नं ८ , पाखुरीकोट हाल  कर्मभुमि दुबई निवासी सहयेागी मनका धनि, अती मीलनसार एंव सरल स्वभावको , सबैको प्...
02/03/2025

मादी गाउँपालिका वडा नं ८ , पाखुरीकोट हाल कर्मभुमि दुबई निवासी सहयेागी मनका धनि, अती मीलनसार एंव सरल स्वभावको , सबैको प्रिय र एक पटक मात्र नभई पाखुरिकोट युवा परिवारलाई पटक पटक साथ सहयोग र सपेाट र हौसला प्रदान गर्नुहुने दाजुभाई द्वाय श्री रबी गुरुङ र सुपेन गुरुङ ज्युबाट हाम्रो क्लबलाई अझ प्रगति उन्नति र सफलताको कामना सहित नगद रु १५,०००/- बराबरको (१३ सेट )फुटबल जर्सी किट सहयोग प्रदान गर्नु भएकोमा उहाँ लगायत स-परिवारको सु-स्वास्थ ,दीर्घयु एंव उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

आगामी दिनहरूमा पनि यस्तै साथ सपेार्ट र सहकार्यको अपेक्षा सहित उज्ज्वल भबिस्यको कामना गर्दछौं !!!!

सचिब
मनि गुरुङ
पाखुरिकोट युवा परिवार

पाखुरीकोट युवा परिवारको सक्रिय सदस्य मिलनसार एंव सहयोगी मनको धनी तपाई श्री अर्जुन बरालज्यु को आज पर्न गएको जन्मदिनको सु-...
25/02/2025

पाखुरीकोट युवा परिवारको सक्रिय सदस्य मिलनसार एंव सहयोगी मनको धनी तपाई श्री अर्जुन बरालज्यु को आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ , दीर्घयु एंव उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🎂

पाखुरिकोट युवा परिवार

Champion 💪⚽️Pakurikot yuwa club,madi-8 Kaski , winner of  48th Kamuja Bazar organized by DYC Pasgaun Ladies football tou...
20/02/2025

Champion 💪⚽️

Pakurikot yuwa club,madi-8 Kaski , winner of 48th Kamuja Bazar organized by DYC Pasgaun Ladies football tournament 2081.
HUG CONGRATULATIONS 🎊🎉🏆⭐️💪⚽️

Address

Pokhara 13, Kaski
Pokhara

Telephone

+9779804127835

Website

Alerts

Be the first to know and let us send you an email when Pakhurikot Yuwa Pariwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share