02/04/2026
✨ मानसिक स्वास्थ्य सचेतना तथा सीप पहिचान कार्यक्रम सफलतापूर्वक सम्पन्न
Amnesty International Puranchour Youth Network द्वारा आयोजना गरिएको “मानसिक स्वास्थ्य सचेतना तथा सीप पहिचान” कार्यक्रम Bharati Bhawan School मा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमले युवाहरूलाई सकारात्मक सोच, आत्मविश्वास र व्यक्तिगत विकासतर्फ प्रेरित गरेको छ। प्रस्तोता मिलन अधिकारी सर लाई विशेष धन्यवादन । साथै सहभागी, सहयोगी तथा आयोजक सम्पूर्ण टिमप्रति हार्दिक शुभकामना ।