08/07/2026
यस आदर्श युवा क्लबका सल्लाहकार, लेखनाथ उधोग बाणिज्य सघ का पुर्वअध्यक्ष तथा नेपाल उधोग बाणिज्य महासघका केन्द्रीय सदस्य आदरणिय दाई श्री छत्रधर आत्रेयज्युलाई आज पर्न गएको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं !!!
पदम गुरूङ
अध्यक्ष एवम्
आदर्श युवा क्लब परिवार