20/10/2025
पोखरा महानगर पालिका ७ नुवारथोकमा बिगत एक महिना देखि बेबारिसे अबस्थामा सडक पेटिमा बस्दै आयका ब्यक्तिलाई वडा प्रहरी कार्यलय बैदाम,सामुदायिक सेवा केन्द्र बैदाम ,नुवारथोक टोल बिकास संस्था पोखरा -७,पोखरा महानगर पलिका ७ को समन्वयमा आज मानव सेवा आश्रममा पठाउने काम गरियो Thakur Baral@ Damodar Baral