Leo Club of Hemja

Leo Club of Hemja It is a group of young, energetic, intelligent and professional youth of Hemja which were affiliated with Lions Club of Hemja .

लियो क्लब अन्तराष्ट्रिय स्तरको सामाजिक संस्था हो । यसमा विभिन्न क्षेत्रमा आवद्ध भएका युवाहरु त्रियाशिल रहनु भएको छ । जोस जाँगर, क्षमता प्रस्फुटन एवम् प्रर्दशन गर्ने उत्कृष्ट सामाजिक संस्था हो । लिडरशिप एक्सपिरेन्स र अपरच्यूनिटि यस संस्थाबाट प्राप्त गर्न सक्छौँ । यसमा १२ देखि १६ वर्ष (अल्फा लियो) र १६ देखि ३० (ओमेगा लियो )वर्ष सम्मका युवाहरुको समुह अटाउने लायन्स क्लवको भातृ संगठन भन्न सकिन्छ ।

August 2025From meetings to meaningful service and moments of fellowship, the Leo Club of Hemja actively engaged in impa...
01/09/2025

August 2025

From meetings to meaningful service and moments of fellowship, the Leo Club of Hemja actively engaged in impactful programs throughout August ! 💛🌱
Let’s continue to serve, grow, and inspire. 🔥🦁

31/08/2025
31/08/2025
31/08/2025
31/08/2025
31/08/2025
31/08/2025
31/08/2025
Successfully completed the Induction and Installation Program in collaboration with our parent Lions Club.A heartfelt th...
24/08/2025

Successfully completed the Induction and Installation Program in collaboration with our parent Lions Club.
A heartfelt thank you to all the dignitaries, guests, and members for their valuable presence, support, and encouragement.
Together, we look forward to continuing our journey of service, leadership, and positive impact in the community.


तीज विशेष : परम्परा र प्रेरणा – एक सांस्कृतिक कार्यक्रमहरितालिका तीजको अवसरमासंगीत, नृत्य र प्रेरणाले भरिपूर्ण एक भव्य स...
24/08/2025

तीज विशेष : परम्परा र प्रेरणा – एक सांस्कृतिक कार्यक्रम

हरितालिका तीजको अवसरमा
संगीत, नृत्य र प्रेरणाले भरिपूर्ण एक भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

यस कार्यक्रमलाई पोखरा क्षेत्रका सम्पूर्ण लियो क्लबहरूले आयोजना गरिएको थियो र यसलाई लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ J नेपालले गर्वका साथ समर्थन गरेको छ।

प्रमुख अतिथि
अप्सरा तिम्सिना – अध्यक्ष, महिला संजाल Pokhara -25

📅 कार्यक्रम सम्पन्न मिति: भदौ ६ गते

हजुरहरूको माया, सहभागिता र एकताका लागि विशेष धन्यवाद 💕



लियो मोनिका त्रिपाठीलाई जन्मदिनको हार्दिक शुभकामना।तपाईँको जीवन सधैं खुशी, सफलता र समृद्धिले भरियोस् भन्ने हाम्रो हार्दि...
24/08/2025

लियो मोनिका त्रिपाठीलाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईँको जीवन सधैं खुशी, सफलता र समृद्धिले भरियोस् भन्ने हाम्रो हार्दिक शुभेच्छा।
आगामी दिनहरूमा अझै ऊर्जा, प्रेरणा र उपलब्धिहरूले सजिएको जीवन यात्रा होस् भन्ने कामना गर्दछौँ।



लियो क्लब अफ हेमजाको तर्फबाट हाम्रो Membership Growth Chairperson लियो सम्पदा त्रिपाठीलाई जन्मदिनको हार्दिक शुभकामना व्य...
23/08/2025

लियो क्लब अफ हेमजाको तर्फबाट हाम्रो Membership Growth Chairperson लियो सम्पदा त्रिपाठीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरूमा निरन्तर सफलतासहित स्वास्थ्य, खुशी र प्रगतिको कामना गर्दछौं।

– लियो क्लब अफ हेमजा परिवार



Address

Hemja
Pokhara

Alerts

Be the first to know and let us send you an email when Leo Club of Hemja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Leo Club of Hemja:

Share