NTNC ACAP Lwang

NTNC ACAP Lwang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NTNC ACAP Lwang, Nonprofit Organization, Lwang Village, Kaski, Pokhara.

"संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङघलेल बैठक सम्पन्न" यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङघले...
21/08/2026

"संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङघलेल बैठक सम्पन्न"
यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङघलेल बैठक बसि प्राकृतिक स्रोतको संकलन तथा व्यवस्थापन सम्बन्धी, समिति नियमित लेखा परीक्षण छलफल भइ सम्पन्न भएको छ ।

Waste management Awareness program at Shree Sagar Memorial School, Ghachowk
20/08/2026

Waste management Awareness program at Shree Sagar Memorial School, Ghachowk

"संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुसको आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न"
19/08/2026

"संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुसको आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न"

"ल्वाङ्ग सामुदायिक घरवासबाट उत्पादीत ७२ बोरा फोहोर पुनः प्रयोगका लागि पोखरा ढुवानी"यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र ...
18/08/2026

"ल्वाङ्ग सामुदायिक घरवासबाट उत्पादीत ७२ बोरा फोहोर पुनः प्रयोगका लागि पोखरा ढुवानी"

यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङघलेल माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८, ल्वाङ्गमा रहेको ल्वाङ्ग सामुदायिक घरवासबाट उत्पादीत सिसा जन्य फोहोरमैला ४८ बोरा, क्यानजन्य फोहोर ४ बोरा र प्लास्टिक जन्य फोहोरमैला २० गरि जम्मा ७२ बोरा फोहोर पुनः प्रयोगका लागि पोखरा स्थित Green Road Waste Management Pvt. Ltd महतगौडा सम्म जिप ढुवानी मार्फत पठाइएको छ ।

"संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोलाको बैठक सम्पन्न"यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दी...
17/08/2026

"संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोलाको बैठक सम्पन्न"

यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का सदस्य तथा पदाधिकारीहरुको बैठक बसि निगालोको टुसा संकलन तथा व्यवस्थापन, गस्ती सम्बन्धी छलफल भएको थियो ।

"धम्पुसमा संरक्षण क्षेत्रको सिमाना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न"यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र ...
14/08/2026

"धम्पुसमा संरक्षण क्षेत्रको सिमाना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न"

यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुस माछापुछ्रे गाउँपालिका वडा नम्बर ७ मा निर्माण भएको नाना माउन्टेन रिसोर्टको सम्छिप्त वातावरणिय अध्ययन गर्ने क्रममा सो होटल संरक्षण क्षेत्रमा पर्ने बिषयमा सबै सरोकारवालाहरुको सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Homestay Meeting and Waste management awreness program at Mirsa.NTNC ACAP Lwang organized one day waste management works...
13/08/2026

Homestay Meeting and Waste management awreness program at Mirsa.

NTNC ACAP Lwang organized one day waste management workshop at Mirsa with the total 26 no.of local people active participation and shared local peoples of Mirsa. Our staff shared them about meaning of waste, type, collection, management method, and the role of the community homestay in that area.

"निगालोको टुसाहरु संकलन र निकासी व्यवस्थापन विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न" यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्...
12/08/2026

"निगालोको टुसाहरु संकलन र निकासी व्यवस्थापन विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न"

यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङघलेल माछापुच्छ्रे र सार्दीखोला, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ - ९, १ र २ वडामा निगालोको टुसाहरुको समिति मार्फत संकलन-व्यवस्थापन कर्ताहरुसग हालसम्म संकलन भइ निकासी टुसा परिमाण रेकर्ड लिने काम, अव आउने दिनमा कसरी व्यवस्थापन गर्ने बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

"अवलोकन, अनुगमन सहित गस्ती सम्पन्न"यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति माछापुच्छ्रे, माछापुच्छ्रे गाउँ...
11/08/2026

"अवलोकन, अनुगमन सहित गस्ती सम्पन्न"

यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति माछापुच्छ्रे, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को करुवा, ज्यामिरबारी भन्दा निर्माणधिन रहेका सुपरसेती जलबिद्युत आयोजना (३४ मेगावाट), अपरसेती जलबिद्युत आयोजना (२० मेगावाट), मिवाजे जलबिद्युत आयोजना (४.९५ मेगावाट) र करुवा सेती जलविद्युत आयोजना (३२ मेगावाट) स्थलगत भ्रमण सहित अवलोकन कार्य गरिएको, पछिल्लो समयमा वन्यजन्तुको चोरीशिकारी भएको, कर्मचारीहरुको मिलेमतोमा घोरलको पासो थाप्ने गरेको गुनासो सप्रमाण उजुरि समेत प्राप्त भएको हुदा सो क्षेत्रमा तेस्ता कार्य नगर्न निर्माणधिन आयोजनाहरुका कर्मचारीहरुलाइ मौखिक सचेत समेत गरिएको थियो

Address

Lwang Village, Kaski
Pokhara
33712

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779856037641

Alerts

Be the first to know and let us send you an email when NTNC ACAP Lwang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NTNC ACAP Lwang:

Shortcuts

Share