Rajendra Anjana Foundation

Rajendra Anjana Foundation शिक्षा, श्वास्थ्य, खेलकुद तथा असहाय, दलित जनजाती, र महिलाहरुको उत्थान

26/04/2026
🇳🇵🇳🇵Happy Nepali New Year 2083🌹🌹
15/04/2026

🇳🇵🇳🇵Happy Nepali New Year 2083🌹🌹

मानवियतालाइ ध्यानमा राख्दै राजेन्द्र अन्जना फाउन्डेशनद्वारा स्थापना गरिएको सम्सारा घर र फाउन्डेशनको आगामी कार्यबिधिको बा...
27/02/2026

मानवियतालाइ ध्यानमा राख्दै राजेन्द्र अन्जना फाउन्डेशनद्वारा स्थापना गरिएको सम्सारा घर र फाउन्डेशनको आगामी कार्यबिधिको बारेमा जानकारी गराइने उद्देश्य साथ गर्न लागिएको बृहत कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गरिन्छ/

ARC for Nepal र राजेन्द्र अन्जना फाउन्डेशनको सहकार्यमा पर्वतको पैयु हटियामा निर्माण हुँदै गैरहेको सम्सारा घर, फाउन्डेशनको आगामी योजना लगाएत अन्य बिबिध बिषयमा प्रकाश पार्दै सामुदायिक बिकासमा हातेमालो गर्ने सन्बन्धमा अन्तरकृया राखिएको हुदा समस्त शुभचिन्तक दाजुभाइ दिदिबहिनीहरुलाइ उपस्थितिको ल्गगी हार्दिक अनुरोध गरिन्छ/
समय: १०.३० बजे

In collaboration with ARC for Nepal and the Rajendra Anjana Foundation, an interaction program has been organized in Paiyun Hatiya, Parbat, to share updates on the construction of Samsara Ghar and discuss our upcoming community development plans.

We warmly invite all well-wishers to join us, share your thoughts, and be part of this meaningful journey together.
Please visit arcfornepal.org for our initiatives.

ARC for Nepal र राजेन्द्र अन्जना फाउन्डेशनको सहकार्यमा पर्वतको पैयु हटियामा  निर्माण हुँदै गैरहेको सम्सारा घर, फाउन्डेशन...
24/02/2026

ARC for Nepal र राजेन्द्र अन्जना फाउन्डेशनको सहकार्यमा पर्वतको पैयु हटियामा निर्माण हुँदै गैरहेको सम्सारा घर, फाउन्डेशनको आगामी योजना लगाएत अन्य बिबिध बिषयमा प्रकाश पार्दै सामुदायिक बिकासमा हातेमालो गर्ने सन्बन्धमा अन्तरकृया राखिएको हुदा समस्त शुभचिन्तक दाजुभाइ दिदिबहिनीहरुलाइ उपस्थितिको ल्गगी हार्दिक अनुरोध गरिन्छ/
समय: १०.३० बजे

In collaboration with ARC for Nepal and the Rajendra Anjana Foundation, an interaction program has been organized in Paiyun Hatiya, Parbat, to share updates on the construction of Samsara Ghar and discuss our upcoming community development plans.

We warmly invite all well-wishers to join us, share your thoughts, and be part of this meaningful journey together.
Please visit arcfornepal.org for our initiatives.

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Rajendra Anjana Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rajendra Anjana Foundation:

Share