31/01/2025
हार्दिक बधाई 🎉🌺 मिति २०८१ माघ १६ गते सामुदायिक सेवा केन्द्रको बैदामको २१औ वार्षिक साधारण सभा एवं १२औ अधिवेसन वाट सर्व सम्मत निर्वाचित सम्पुर्ण पदाधिकारी तथा कार्यसमिति लगायत विशेषतः हाम्रा यस गौरीघाट तथा समस्त बैदाम क्षेत्रका होनहार युवा श्री अनिल थापा ज्यु द्वितीय उपाध्यक्ष, श्री रबिन अधिकारी ज्यू सदस्य तथा प्रथम उपाध्यक्ष साथै सोभित परियार ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । 🌺🎉