RATNA Pratisthan

RATNA Pratisthan 7WC4+75 Pokhara, Nepal

भौगोलिक हिसाब ले विभिन्न ठाउँमा छरिएर रहनुभएका परियार थर अन्तर्गत को " रत्न" थर भएका सन्पूर्ण दाजुभाई दिदीबहिनी हरुलाई सोसियल मिडिया मार्फत जोड्ने साझा थ्रो

04/06/2024
यहि पौष १० गते सम्पन्न रत्न कुल वंश को कुल पुजा मा सहभागी हुनुहुने सम्पुर्ण रत्न वन्धु हरु मा हार्दीक आभार प्रकट गर्दछौ ...
28/12/2023

यहि पौष १० गते सम्पन्न रत्न कुल वंश को कुल पुजा मा सहभागी हुनुहुने सम्पुर्ण रत्न वन्धु हरु मा हार्दीक आभार प्रकट गर्दछौ ।साथै कुल पुजा निर्धारित समय र योजना अनुसार सम्पन्न गर्न मेहनतका साथ लागि पर्नु हुने समस्त रत्न वन्धु एवं ब्यवस्थापन टिम का सम्पुर्ण सदस्य हरुलाई बधाई एवं धन्यवाद व्यक्त गर्न चाहन्छौ🙏

26/12/2023

कुल पुजा का केही झलकहरु

कुल पुजा का केही झलकहरु
26/12/2023

कुल पुजा का केही झलकहरु

26/11/2023

यहि मिति २०८० मंसिर ९ गते आयोजित श्री देशव्यापी रत्न कुल प्रतिष्ठान को बृहत भेला ले रत्न वंशावली को कुल पुजा मिति २०८० पौष १० गते ( गौरी पुर्णिमा ) मंगलवार को दिन पुजा सम्पन्न गरिने निर्णय गरिएको छ। पोखरा-२४, कास्कीकोट मा अवस्थित रत्न वंशावली को कुल मन्दिर मा आयोजना गरिने पुजा मा उपस्थिति को लागी देश भर रहनु हुने सम्पुर्ण रत्नबन्धु हरुलाई हार्दीक अनुरोध गरिन्छ।
पुजा सम्बन्धी जिज्ञासा लागी ,

श्री होमनाथ परियार
कोषाध्यक्ष, देशव्यापी रत्न प्रतिष्ठान
९८१९१२५८९८
९८४६०४७०३१

Address

Pokhara

Telephone

+9779846117783

Website

Alerts

Be the first to know and let us send you an email when RATNA Pratisthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share