Organic Farm

Organic Farm This Organic Farm is being set up to develop a deserted village only 7km away from Pokhara City. It is intended to farm goats, chicken and vegetables.

23/08/2026

हाम्रो देशको लागि चाहिशएका अर्थ जम्मा गर्नलाई ५००/१,००० का नोट नयाँ छाप्ने बेवास्ता मिलाएर बाहिर लगानी वा लुकाएका रकम देशमा ल्याउनुलाई पहल गर्नै पर्छ जस्तो लाग्छ । मात्र देशमा रोजगार बढाउन लाई उध्योगहरु लगाउन सकिन्छ । जय नेपाल ।

22/08/2026

नेपालमा के भएको होला जेगर्दापनि राजीनामा दे भन्ने । बिपछिका बेलामा घटना नघटे जस्तो । राजीनामा मागने अधिकारत जनता लाई हुनुपर्ने हो । किधिबध्द तरिकाले गल्ती देखाएर जनताका हस्ताक्षर लिएर सरकारमा पेस गर्नु पर्ने होइना ? जय नेपाल ।

22/08/2026

हाम्रो नेपालमा खर्च घटाउने बाटोहरु । घनबस्ति भएका इलाका हरुमा ग्यास टोल टोलमा बुलेट राखेर घर घरमा जडान गरे सिलिन्डरमा रकम जोगिन्छ । पानी मूल टेङ्की बाट पम्पगय्रो भने मोटरबाट रकम जोगिन्छ । भुँईमुनि पानी टेङ्की चाहिन्दैन ।

21/08/2026

नेपालमा ग्यस सिलिन्डर धेरै भएको कारणले लुकाउन सजिलो भएजस्तो छ । सरकारले सिलिन्डर घटाउने काम गरेर ठूलो घर बनाउने हरुलाई ग्यस बुलेट बिल्डिङको लागि लगाउने कानून ल्याएमा समस्याको समाधान हुन्छ जस्तो लाग्छ । त्यसो गर्दा सस्तो पर्नजान्छ ।

20/08/2026

नेपाल सवारी चालकका प्रमाणपत्र हरुयस प्रकार छन जस्तो लाग्छ । ६०% पक्का जाँज दिएर पास गरेका, ३०% बिचौलिया मार्फत रकम तिरेर प्रमाणपत्र लिएका अनि १०% यातायातका कर्मचारी द्वारा नातागोता मार्फत लिएका । त्यसैले दुर्घटना धेरै हुन्छन ।

19/08/2026

अहिले हाम्रो नेपाल अति अचम्म समयबाट गुज्रिरहेको जस्तो लाग्छ । जनताले नेताचुन्दा के के हेर्ने भन्ने नजानेको जस्तो देखिन्छ । पत्रकार ज्यूहरुले जनता लाई कुन बारेमा अवगत गराउने भन्ने भुले जस्तो । देशला चाहिने कुरा भन्दा ब्याक्तिगत कुरामा ध्यान !

18/08/2026

नेपालले अब कसरी खर्च जोगाउने भन्नेमा सोँचने अवस्याक छ । धेरै भएका कर्मचारी, राजनीतिक नियुक्ति र संसद् घटाउने । ग्यास सेन्ट्रलि इन्सटल र पानी सेन्ट्रलि पम्प गरेमा सिलिन्डर र वाटर पम्पमा धेरै पैसा जोगाउनु सकिन्छ । बिदेशि रिन तिर्नलाई जरुरी ।

18/08/2026

बर्सातले गाँउघरमा बाटोघाटो बाडीले भत्काएर बिजोगछ । सामसद ज्यूहरु संसदमा झगडा गरेर दिन बिताई राखेका छन । यस्तोत पहिलापनि थियो । अबत परिवर्तन भएर जनताका दु:ख हेर्छ होलाभनेको संस्कारत अझै नछोडे जस्तो लाग्यो । जय नेपाल ।

18/08/2026

सरकारले जनतालाई भ्रष्टाचार गरेर कसैका नाममा लुकाएका सम्पत्ति बारे सूचना दिएमा । नाम गोप्पेराख्ने र कमिसन दिने चलन आप्नाउनै पर्छ जस्तो लाग्छ । भ्रष्टाचार जराबाट टुप्पसम्म मिलेर गरेका छन । त्यसै अदालतमा सबित गर्न सकिन्छ जस्तो लाग्दैन।

18/08/2026

महिनामा ७०/८० हजार युवाहरु बिदेश जाने र अरोपी हरुलाई अदालतले छाडिदिने चलान रहिरह्यो भने देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ होला ? यि युवाहरु लाई तालिम दिएर देशको लागि जनसक्ति तयार गरे नहोला ?

Address

Ranjet Village (Armala)
Pokhara

Telephone

+9779856035526

Website

Alerts

Be the first to know and let us send you an email when Organic Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share