Ghandruk village

Ghandruk village यहाँहरु सम्पुर्णलाई घान्द्रुक गाउँमा हार्दिक स्वागत गर्दछौ ।

आदरणीय बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरु यस पेजमा आफ्नो गाउँ टोल छर छिमेकमा घटेका घटनाहरु, मनोरञ्जनात्मक क्रियाकलापहरु, विविध कार्यक्रमहरु यस पेजमामार्फत जनतासामु प्रस्तुत गर्न सक्नु हुनेछ । यस पेजमा अस्लिल सामग्रीहरु प्रस्तुत गर्न पाउनु हुने छैन । अन्यथा पेजको नियम उलंघन गरेमा कानुनबमोजिम कार्बाही हुनेछ ।

🛖
09/04/2026

🛖

Good night🌃
03/04/2026

Good night🌃

हिमालय एग्रो तथा जडिबुटी बहुउद्देश्यीय कृषक समुह•Himalaya Agro and Herbs Multipurpose Farmers Group☘️   अन्नपूर्ण गाउॅपा...
03/04/2026

हिमालय एग्रो तथा जडिबुटी बहुउद्देश्यीय कृषक समुह•Himalaya Agro and Herbs Multipurpose Farmers Group☘️
अन्नपूर्ण गाउॅपालिका-११, घान्द्रुक कास्की ।
(तितेपाती गाउँघरमा सजिलै पाइने जडीबुटी हो । यसलाई प्रशोधन गरेर छाला रोग, घाउ, रुघाखोकी, ज्वरो, मसाज तथा विभिन्न रोगहरुको लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ।
यसलाई प्रशोधन गरेर गुणस्तर अनुसार नेपाल तथा विदेशमा राम्रो आम्दानीको रुपमा बिक्री गर्न सकिन्छ ।)

01/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Ram Bahadur Gurung, Topp Prasad, Nour Hossain, Phoe Wa Nge, Naveen Nabin, आभास थापा मगर, Lok Thapa Magar, RN BC, Sudikshya Sharma, Devi Ramdam, Sanjay M Grg, Amreeta Roka

31/03/2026

शुभरात्री🌚

Ghandruk Bus station(घान्द्रुक बस पार्क)
31/03/2026

Ghandruk Bus station(घान्द्रुक बस पार्क)

Landruk(लान्द्रुक)
31/03/2026

Landruk(लान्द्रुक)

28/03/2026

Shout out to my newest followers! Excited to have you onboard! Subrata Das, Subash Pokhrel, Prem Bahadur Gurung, Ghananath Bhandari, Kalu Tamu, Bijen S Magar

Address

Prithvi Highway
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Ghandruk village posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ghandruk village:

Share