27/11/2025
नेपाल–जापान मैत्री संघद्वारा संचालित नि:शुल्क जापानीज भाषा छात्रवृत्ति कक्षा खुल्ला!
अनुभवी प्रशिक्षक, JLPT तयारी, र Beginner देखि Advanced सबै स्तरका कक्षासहित — योग्य विद्यार्थीका लागि golden अवसर।
Limited seats मात्र
Apply now!!