Klhepree क्ल्हेप्री

Klhepree क्ल्हेप्री Priest of Tamu (Gurung)

तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिमा कुल प्रसाद क्रोम्छें तमु र पैंडी समितिमा देब बहादुर टु क्ल्हेप्री तमु  !१६ असो...
03/10/2024

तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिमा कुल प्रसाद क्रोम्छें तमु र पैंडी समितिमा देब बहादुर टु क्ल्हेप्री तमु !
१६ असोज २०८१ बुधबार, पोखरा ।
पच्यु पैडी चिबा कुल प्रसाद क्रोम्छें तमुको अध्यक्षतामा र तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समिति र पैंडी समितिको दोश्रो साधारणसभा तथा दोश्रो महाधिवेशन आज तमु प्ये ल्हु संघ, केन्द्रीय खेगी भवन पोखराको सभाहलमा सम्पन्न भएको छ ।
https://www.facebook.com/media/set/?set=a.535843965803239&type=3

तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिमा कुल प्रसाद क्रोम्छें तमु र पैंडी समितिमा देब बहादुर टुक्ल्हेप्री तमु !
१६ असोज २०८१ बुधबार, पोखरा ।
पच्यु पैडी चिबा कुल प्रसाद क्रोम्छें तमुको अध्यक्षतामा र तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समिति र पैंडी समितिको दोश्रो साधारणसभा तथा दोश्रो महाधिवेशन आज तमु प्ये ल्हु संघ, केन्द्रीय खेगी भवन पोखराको सभाहलमा सम्पन्न भएको छ ।
निर्वाचन मण्डलका संयोजक तमु प्ये ल्हु संघ, केन्द्रीय कानुनी सल्लाहकार अधिवक्ता जुना कुमारी गुरुङ (पर्जु तमु) ले जानकारी गराए अनुसार पच्यु पैडी चिबा कुल प्रसाद क्रोम्छें तमु तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समितिको दोश्रो महाधिवेशनबाट पुनः अध्यक्षमा तेश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएको छ । २७ सदस्यीय केन्द्रीय पच्यु समितिको प्रथम उपाध्यक्षमा ठउवा च्हाक्ली तमु (कास्की), द्दितीय उपाध्यक्षमा जमन सिङ ल्हेंगे तमु (नवलपरासी) निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा नारायण काजी ल्हेंगे तमु (कास्की), सचिवमा राम बहादुर च्हम्रु तमु (पर्वत), कोषाध्यक्षमा डिल प्रसाद ल्हेंगे तमु (स्याङ्जा) र सहकोषाध्यक्षमा जय बहादुर ल्हेंगे तमु (तनहुँ) सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा मीम प्रसाद ङोप्छें तमु (कास्की), अमरजङ क्रोम्छें तमु (कास्की), बुद्धि बहादुर ल्हेंगे तमु (कास्की), तेज प्रसाद ल्हेंगे तमु (कास्की), डिला ल्हेंगे तमु (स्याङ्जा), कोष प्रसाद ल्हेंगे तमु (तनहुँ), भोज राज क्होला तमु (तनहुँ), लाल बहादुर थिम्जे तमु (कास्की), पोलाल क्रोम्छें तमु (स्याङ्जा), अमर क्रोम्छें तमु (स्याङ्जा), थमन सिङ ल्हेंगे तमु (स्याङ्जा), रिमन ल्हों तमु (स्याङ्जा), कुल प्रसाद ल्हेंगे तमु (स्याङ्जा), भिम बहादुर क्रोम्छें तमु (कास्की), ओम प्रकाश च्हम्रु तमु (स्याङ्जा), जगत गरब्जा तमु (कास्की), राम बहादुर ल्हेंगे तमु (कास्की), छविलाल ल्हेंगे तमु (कास्की), राम प्रसाद क्रोम्छें तमु (कास्की) र याम बहादुर क्रोम्छें तमु (कास्की) निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय पच्यु समितिको सल्लाहकारमा नर बहादुर ल्हेंगे तमु (तनहुँ) र यारजंग क्रोम्छें तमु (कास्की) लाई चयन गरिएको छ ।
कार्यक्रमका निर्वाचन मण्डलमा संयोजक अधिवक्ता जुना कुमारी गुरुङ (पर्जु तमु), सदस्यहरुमा केन्द्रीय सल्लाहकार संयोजक हितकाजी टुक्ल्हेप्री तमु र केन्द्रीय पूर्व अध्यक्ष क्या.रुप बहादुर गरब्जा तमु थिए ।
कार्यक्रममा कास्की, धुँवारकोट हाल पोखरा-१७ राष्ट्रबैंकचोक बस्ने तमु प्ये ल्हु संघ, यूकेका आजीवन सदस्य नुम बहादुर प्हच्यु तमु र उहाँको श्रीमती इन्दु म्होब्छे तमुले हालै पुनर्गठित तमु प्ये ल्हु संघ, जिल्ला युवा समिति कास्कीलाई रु.२०,०००/- मूल्यको Tpls Youth Kaski प्रिन्ट गरिएको टिसर्ट सौजन्य गरेको छ । भने एक महिना अगाडि नुम प्हच्यु तमुले आफ्नो ममतामयी आमा स्व.आश कुमारी योज तमुको अर्घौं (पय) मा तमु प्ये ल्हु संघलाई रु.६०,०००/- मुल्यको डिफ्रीज प्रदान गरी सहयोग गरेको थियो । नुम प्हच्यु तमु दम्पतीलाई आजको कार्याक्रममा तमु प्ये ल्हु संघ कास्की जिल्ला समितिले क्रेगी, क्रमु र प्रशंसा-पत्रले सम्मान गरेको छ ।
तमु प्ये ल्हु संघ, केन्द्रीय पैंडी समितिको दोश्रो महाधिवेशनबाट अध्यक्षमा देब बहादुर टुक्ल्हेप्री तमु सर्वसम्मत चयन
केन्द्रीय क्ल्हेप्री समितिका पूर्व अध्यक्ष एवम् जिल्ला समिति, पर्वतका अध्यक्ष देब बहादुर टुक्ल्हेप्री तमु तमु प्ये ल्हु संघ, केन्द्रीय पैंडी समितिको दोश्रो महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएको छ र हाललाई १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा ठौ बहादुर च्हाक्ली तमु (स्याङ्जा), सचिवमा योम बहादुर म्होब्जे तमु (कास्की), सहसचिवमा नेत्र बहादुर प्हच्यु तमु (तनहुँ) र कोषाध्यक्षमा यमान ल्हों तमु (स्याङ्जा) सर्वसम्मत चयन भएका छन् । भने सदस्यहरुमा शरण ल्हेंगे तमु (कास्की), चुन बहादुर प्ल्हें तमु (कास्की), हस्तवीर टुक्ल्हेप्री तमु (तनहुँ), लोक बहादुर टुक्ल्हेप्री तमु (कास्की), राम च्हम्रु तमु (पर्वत), अमरजंग क्रोम्छें तमु (कास्की), तुल बहादुर टुक्ल्हेप्री तमु (तनहुँ) र रुक बहादुर तमु (नवलपुर) सर्वसम्मत चयन भएका छन् ।
उक्त समितिको सल्लाहकारमा पच्यु पैडी चिबा यारजंग क्रोम्छें तमु, तेज बहादुर म्होब्जे तमु, कुल प्रसाद क्रोम्छें तमु, डिल प्रसाद ल्हेंगे तमु र लिल प्रसाद कुप्छे तमुलाई चयन गरेका छन् ।
कार्यक्रम केन्द्रीय समितिका महासचिव हर्क योज तमुले सञ्चालन गरेका थिए भने तमु प्ये ल्हु संघ, जिल्ला समिति कास्की, जिल्ला महिला समिति कास्की र जिल्ला युवा समिति कास्कीले सम्पूर्ण व्यवस्थापन गरेका थिए ।

कास्की  थाम गाउँको Klhepree क्ल्हेप्री गुरु सुशान्त म्होब्जे तमु द्वारा नुम प्हच्यु तमुको आमाको अर्घु गरे पछी थासो त्हे ...
17/09/2024

कास्की थाम गाउँको Klhepree क्ल्हेप्री गुरु सुशान्त म्होब्जे तमु द्वारा नुम प्हच्यु तमुको आमाको अर्घु गरे पछी थासो त्हे गर्दै ।

फ.लि.ना क्होइबो, बोन लम् पूजास्थल उद्घाटन तथा  युकेको अतिथिहरुलाई स्वागत सम्मान ।https://www.facebook.com/media/set/?set...
08/05/2024

फ.लि.ना क्होइबो, बोन लम् पूजास्थल उद्घाटन तथा युकेको अतिथिहरुलाई स्वागत सम्मान ।
https://www.facebook.com/media/set/?set=a.441740245213612&type=3
२०८१ वैशाख २५ गते
तमु प्ये ल्हु संघ, केन्द्रीय समितिको आयोजनामा पोखरा-११ रानीपौवा, शक्तिघाट स्थित रहेको फ.लि.ना क्होइबो भित्रको दुई कर्नरमा निर्मित खेगी बस्ने आसन (जग्गे स्थल) को उद्घाटन, यूकेदेखी आउनु भएका पाहुनाहरुलाई स्वागत सम्मान र यहि बैशाख १० गते सम्पन्न रोल्पा र बर्दियामा क्होइबो निर्माण सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम बारे समिक्षा बैठक आज मिति २०८१ बैशाख २६ गते केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुको अध्यक्षतामा सम्पन्न भएको छ ।
क्होइवो भित्रको दुई कर्नरमा खेगी बस्ने जग्गे स्थल र क्होइवोको भुइँतलामा टाइल लगाएर सहयोग गर्नुहुने सहयोग दाताहरु यूके निवासी कुल बहादुर प्हच्यु तमु (गोरे) र उहाँको श्रीमती तमु प्ये ल्हु संघ, महिला समिति यूकेका पूर्व अध्यक्ष विष्णु टुक्ल्हेप्री तमुले रिवन काटेर सौजन्य बोर्डको अनावरण गरेका हुन् ।
यसैबीच उहाँ दुईजना दम्पतीलाई तमु प्ये ल्हु संघ केन्द्रीय संरक्षकको प्रमाणपत्र सहित क्रेगी क्रमुले सम्मान गरेका थिए ।
यसैगरी यूकेदेखी आउनु भएका पाहुनाहरु तमु प्ये ल्हु संघ यूकेका प्रथम उपाध्यक्ष पूर्णवीर प्हच्यु तमु, तमु प्ये ल्हु संघ, यूकेका निर्देशक परिषदको संयोजक (निवर्तमान), तमु (गुरुङ) सम्पदा त्रिभाषिय दस्तावेजको समिक्षा समितिको संयोजक (प्रतिनिधि, तमु प्ये ल्हु संघ, यूके) एवम् पैयुँखोला तमु समाज यूकेका अध्यक्ष क्या (रि.) नर बहादुर पर्जु तमु (MVO, BEM) तथा श्रीमती नीर कुमारी टुक्ल्हेप्री तमु, तमु हे तमु समाज यूकेका सल्लाहकार चन्द्र बहादुर पर्जु तमु तथा श्रीमती नन्दा देवी टुक्ल्हेप्री तमु र पच्यु चिबा देब गरब्जा तमुलाई स्वागत सम्मान गरेका थिए ।
यसैगरी खेगी भवनको भुइँ तलाको डाइनिङ हल र बाहिरी बरन्डामा टायल ग्रेनाइट लगाई सहयोग गर्नुहुने सहयोगदाताहरू क्या. नर बहादुर पर्जु तमु (यूके) र उहाँको श्रीमती नीर कुमारी टुक्ल्हेप्री तमु, राजेन्द्र टुक्ल्हेप्री तमु (पोखरा) र उहाँको श्रीमती हरि कुमारी च्हम्रु तमु साथै नन्दा देवी टुक्ल्हेप्री तमु (यूके) र उहाँको श्रीमान चन्द्रबहादुर पर्जु तमु मध्ये परम संरक्षकको प्रमाणपत्र प्रदान गर्न र सम्मान गर्न छुटेकोले आज सोही समारोह बीच नन्दा देवी टुक्ल्हेप्री तमु र उहाँको श्रीमान चन्द्रबहादुर पर्जु तमुलाई परम संरक्षकको प्रमाणपत्र र क्रेगी क्रमुले सम्मान गरेका थिए ।
यसैगरी आजै तमु प्ये ल्हु संघसँग आवद्ध केन्द्र, प्रदेश, जिल्ला, भातृ र इकाई/समाजहरुका अध्यक्ष लगायत प्रतिनिधिहरुको रोहवरमा यहि बैशाख १० गते सम्पन्न क्होइबो निर्माण सहयोगार्थ विविधज साँस्कृतिक कार्यक्रमको आयव्यय सम्बन्धी आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दो...
06/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏
बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री क्या. डेमबहादुर योज तमुज्यु अध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

Youngest Klhepree Student of Talibrang(Turmu) Bhadaure Village, Kaski.     Klhepree क्ल्हेप्री तुर्मुको टु क्ल्हेप्री पर...
04/01/2024

Youngest Klhepree Student of Talibrang(Turmu) Bhadaure Village, Kaski.

Klhepree क्ल्हेप्री तुर्मुको टु क्ल्हेप्री परिवार

Klhepree क्ल्हेप्री ritual dance.फेदीखोला गाउँपालिका वडा नं ५ चिलाउने निवासी स्व: श्री जम प्रसाद टु क्ल्हेप्री  तमुको  प...
03/01/2024

Klhepree क्ल्हेप्री ritual dance.
फेदीखोला गाउँपालिका वडा नं ५ चिलाउने निवासी स्व: श्री जम प्रसाद टु क्ल्हेप्री
तमुको पय(अर्घु)
भदौरे तलिब्राङ्ग को klhepree क्ल्हेप्री चिबा चिजकाजी टू क्ल्हेप्री तमु र उहाँको चेलाहरु
स्थान: कालाबङ्ग घरेडी तमु समाज पाेखरा १७ बिराैंट
Lovely Samres village प्यारो सम्रेस गाउँ सम्रेस युवा परिवार
सम्रेस बहुउद्देश्यीय कृषि फार्म
Klhepree क्ल्हेप्री UGSA-United Gurung Society of America
स-क्ह्रोय क्ल्हेप्री समूह बन्कट्टा
तुर्मुको टु क्ल्हेप्री परिवार

Klhepree क्ल्हेप्री ritual dance.फेदीखोला गाउँपालिका वडा नं ५ चिलाउने निवासी स्व: श्री जम प्रसाद टु क्ल्हेप्री  तमुको  प...
03/01/2024

Klhepree क्ल्हेप्री ritual dance.
फेदीखोला गाउँपालिका वडा नं ५ चिलाउने निवासी स्व: श्री जम प्रसाद टु क्ल्हेप्री
तमुको पय(अर्घु)
भदौरे तलिब्राङ्ग को klhepree क्ल्हेप्री चिबा चिजकाजी टू क्ल्हेप्री तमु र उहाँको चेलाहरु
स्थान: कालाबङ्ग घरेडी तमु समाज पाेखरा १७ बिराैंट
Lovely Samres village प्यारो सम्रेस गाउँ सम्रेश नवा युवा परिवार
सम्रेस बहुउद्देश्यीय कृषि फार्म तुर्मुको टु क्ल्हेप्री परिवार Klhepree क्ल्हेप्री UGSA-United Gurung Society of Americaa
स-क्ह्रोय क्ल्हेप्री समूह बन्कट्टा

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Klhepree क्ल्हेप्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share