23/05/2025
सामाजिक विकास कार्यालयको आयोजक तथा राष्ट्रीय बहिरा महासंघ गण्डकी प्रदेश समिति र गण्डकी बहिरा संघको समन्वयमा '' बहिराहरुको लागि १ दिने समावेशी शिक्षा '' सन्चालन गर्ने हुदाँ तपसिल मिति, समय र स्थानमा हुने व्यहोरा सहर्ष जानकारी गराउँदै उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सम्पुर्ण आजीवन साधारण सदस्यहरु सहभागी भैदिनु हुन अनुरोध गर्द्छु ।
तपसिल
मिति : २०८२ जेठ ११ गते आइतवार
समय : बिहान ८ बजे
स्थान : साइमन पार्टी प्यालेस, सृजनाचोक
(नोट : खाजा, खाना र यातायातको पनि व्यवस्था छ )