Dhikurpokhari Yuva Sanjal

Dhikurpokhari Yuva Sanjal Dhikurpokhari Yuva Sanjal is a Non profit Organisation for overall transformation of Annapurna RM

4th Machhapuchhre Cup २०८३, २०८३/०१/२७ गते भएको खेलमा हाम्रो संजालका खेलाडी भाई विराज जंग कुँवरको घुँडामा गम्भीर चोट लाग...
26/05/2026

4th Machhapuchhre Cup २०८३, २०८३/०१/२७ गते भएको खेलमा हाम्रो संजालका खेलाडी भाई विराज जंग कुँवरको घुँडामा गम्भीर चोट लागेको थियो । MRI टेष्ट मा Grade II injury of ACL देखिएको ले थप उपचारका लागि काठमाडौं जानुपर्ने जानकारी गराउँदै उहाँको उपचारका लागि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । यहाँहरूबाट प्राप्त सानो सहयोगले पनि हाम्रो खेलाडी भाईको उपचार र स्वास्थ्य लाभमा ठूलो टेवा पुग्नेछ ।

हालसम्म सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । आगामी उपचार तथा Rehabilitation का लागि अझै थप सहयोग आवश्यक रहेकाले सहयोगी हातहरू बढाइदिनु हुन विनम्र अनुरोध गर्दछौं । Bi Raj Jung Kunwar
Account Name: Nabin Gurung
NMB Bank, Bagar
Account No: 1230122311000017

सहयोग रकम जम्मा गर्नु भएपछि कृपया WhatsApp मार्फत जानकारी गराइदिनु होला : ८४६०२८८९४

धन्यवाद 🙏

भोलि को सुन्दर भविष्य निर्माण का लागि |
20/05/2026

भोलि को सुन्दर भविष्य निर्माण का लागि |

Happening Soon......

यस सन्जाल का भुतपूर्व अध्यक्ष दाई शुशिल भट्टचन ज्युलाई हिजो परेको जन्म दिनको शुभ अवसर मा सु स्वास्थ्य साथै प्रगति को शुभ...
19/05/2026

यस सन्जाल का भुतपूर्व अध्यक्ष दाई शुशिल भट्टचन ज्युलाई हिजो परेको जन्म दिनको शुभ अवसर मा सु स्वास्थ्य साथै प्रगति को शुभकामना व्यक्त गर्दछौं। उहाँले देखाउनुभएको मार्ग र योगदान सराहनीय रहेको छ। आज को दिनमा पनि हजुर ले कोर्नु र चाल्नु भएको पाइला हरु लाई आत्मसाथ गर्दै सुन्दर भविष्यको निर्माण मा हामी निरन्तर रूपमा अगाडि बढाउने प्रण गर्दछौँ।

4th Machhapuchhre Cup 2083 मा सहभागिता हुदै गर्दा मिति २०८३/०१/२७ गते भएको खेलमा यस संजाल का खेलाडी भाई विराज जंग कुँवरक...
14/05/2026

4th Machhapuchhre Cup 2083 मा सहभागिता हुदै गर्दा मिति २०८३/०१/२७ गते भएको खेलमा यस संजाल का खेलाडी भाई विराज जंग कुँवरको घुंडा मा चोट लागेको र सोहि दिन एक्स रे गर्दा हड्डी मा समस्या नदेखिएको ले डाक्टर को सल्लाह अनुसार केहि दिन बिश्राम पश्चात ठिक नभए MRI नै गर्नु पर्ने सल्लाह दिनु भएको ले हाल भाई को चोट ठिक नभएका ले थप जांच का लागि आवश्यक रकम सहयोग गरि दिनु हुन हामी हार्दिक अनुरोध गर्दछौं | हजुर को सानो सहयोग ले हाम्रो खेलाडी भाई को उपचार मा ठुलो टेवा पुर्याउने छ | धन्यवाद |
Account name: Nabin Gurung
Details: NMB Bank,Bagar
Ac number: 1230122311000017
सहयोग रकम जम्मा गर्नु भए पछि कृपया मेसेज गर्न नभुल्नुहोला (८४६०२८८९४ -Whats app)
Dhikurpokhari Yuva Club
Sport Vibes Network
Machhapuchre Trishakti United Club
Paundurkot Yuba Club

साथ र समर्थन का लागि आउनु होला है।4th Machhapuchhre Cup -2083Live on Sport Vibes Network
09/05/2026

साथ र समर्थन का लागि आउनु होला है।
4th Machhapuchhre Cup -2083
Live on Sport Vibes Network

4th Macchapuchre Cup | Gandaki Army VS Dhikurpokhari Yuva Sanjal | Quarterfinal

हामी सहभागी हुदैं छौँ, निमन्त्रणा का लागि हार्दिक धन्यवाद।Machhapuchre Trishakti United Club
07/05/2026

हामी सहभागी हुदैं छौँ, निमन्त्रणा का लागि हार्दिक धन्यवाद।
Machhapuchre Trishakti United Club

02/05/2026

🎨 Logo Design Contest! 🎨

We are looking for a creative and eye-catching logo designer.
Design as per the given details and submit your best work.

🏆 Attractive prize for the selected design!

Show your creativity and be part of something exciting.
Dhikurpokhari Yuva Club
Paundurkot Yuba Club
Dhikurpokhari Yuva Sanjal
Apex Baraha Club
Bhadaure Club

संस्थाको छाप र चिन्हः- यस संस्थाको आधिकारिताको लागि आफ्नै छाप र चिन्ह प्रयोग गर्नेछ। माथिल्लो भागमा हिमालको चित्र, बीच भागमा संस्थाको नाम अन्नपूर्ण खेलकूद तथा समाज विकास संस्था र नाम मुनि बलको चित्र अंकित हुनेछ ।

हाम्रो आफ्नै एक मात्र खेल मैदान माछापुच्छ्रे मा वि ढिकुरपोखरी निर्माण कार्यका लागि नैतिक तथा भौतिक दबाब का लागि भोलि बिह...
26/04/2026

हाम्रो आफ्नै एक मात्र खेल मैदान माछापुच्छ्रे मा वि ढिकुरपोखरी निर्माण कार्यका लागि नैतिक तथा भौतिक दबाब का लागि भोलि बिहान १०ः०० बजे प्राविधिक सँग हुन गइरहेको भेटघाटमा उपस्थिति का लागि विनम्र अनुरोध गर्दछौं।अब पनि कानमा तेल हालेर बसियो भने हामीले देखेकाे कल्पना गरेको खेल मैदान बन्न गाह्रो हुनेछ।समय समयमा अनुगमन र खबरदारी हामी सबै सरोकारवाला को जिम्मेवारी हो। आउनुहोस र जोडिनु होला भोलि को सुन्दर खेल मैदान निर्माण का लागि।
Dhikurpokhari Yuva Club
Paundurkot Yuba Club
Annapurna Football Academy
Apex Baraha Club

भोलि बिहान १०ः०० बजे यस माछापुच्छ्रे मा वि, ढिकुरपोखरी खेल मैदान निर्माण कार्य का बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ...
25/04/2026

भोलि बिहान १०ः०० बजे यस माछापुच्छ्रे मा वि, ढिकुरपोखरी खेल मैदान निर्माण कार्य का बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम रहेकोले सम्पुर्ण सरोकारवाला हरुमा उपस्थिति का लागि विनम्र अनुरोध गर्दछौं।

Address

Annapurna Rural Municipality 1, 2, 3, Kaski
Pokhara
061

Telephone

+9779856017934

Website

Alerts

Be the first to know and let us send you an email when Dhikurpokhari Yuva Sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share