Deepshikha Community Library and Research Centre

Deepshikha Community Library and Research Centre A community library to promote reading habit on the locals here, women empowerment,economy of people and literate the people...

दीपशिखा सामुदायिक पुस्तकालयमा आज २०८०/०६/२०गते शनिबारका दिन मिथ्या पुस्तकका लेखक दीपक पराजुली काे प्रमुख आतिथ्यतामा  मिथ...
07/10/2023

दीपशिखा सामुदायिक पुस्तकालयमा आज २०८०/०६/२०गते शनिबारका दिन मिथ्या पुस्तकका लेखक दीपक पराजुली काे प्रमुख आतिथ्यतामा मिथ्या पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

मिति 2080/6/10 गतेका दिन पुस्तकालयमा संचालित ट्याग कार्यक्रम को अभिभावक तथा सरोकारवाला बैठक सम्पन्न भएकोे  छ ।उक्त कार्य...
28/09/2023

मिति 2080/6/10 गतेका दिन पुस्तकालयमा संचालित ट्याग कार्यक्रम को अभिभावक तथा सरोकारवाला बैठक सम्पन्न भएकोे छ ।
उक्त कार्यक्रमको संचालन यसै पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी ज्यु ले गर्नु भएको थियो ।
पुस्तकालयका अध्यक्ष कृष्ण हरी भण्डारी ज्युकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

दीपशिखा  सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिड नेपालको सहयोगमा संचालित ट्याग परियोजना (Tech Age Girls) अन्तरगत दोस...
04/09/2023

दीपशिखा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिड नेपालको सहयोगमा संचालित ट्याग परियोजना (Tech Age Girls) अन्तरगत दोस्रो Learning and sharing meeting पुस्तकालय अध्यक्ष श्री कृष्णहरी भण्डारी ज्युको अध्यक्षतामा पुस्तकालय दिवसको दिनमा सम्पन्न भएको छ ।
कार्यक्रममा ट्याग किशोरीहरुले ४ हप्तामा कुन कुन विषयबस्तुमा के के सिकाई भयो, राम्रो अभ्यास के भयो, के उपलब्धि रह्यो र उत्प्रेरणात्मक सन्देश भन्ने बिषय मा आफ्नो प्रस्तुतिकरण दिनु भएको थियो !

कार्यक्रममा पुस्तकालय ब्य. समितिका पदाधिकारी ज्युहरु, ट्याग परियोजना उप समितिका सदस्य ज्युहरु, मेन्टर म्यामहरु, ट्याग किशोरीहरु साथै पुस्तकालय दिवसको अबसरमा पाल्नुभएका अतिथि हरू र दिपशिखाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।

"पुस्तौ पुस्ताका लागि पुस्तकालय" भन्ने मुल नाराका साथ १६ औँ पुस्तकालय दिवसको अबसरमा बिबिध कार्यक्रम का साथ सम्पन्न गरियो...
01/09/2023

"पुस्तौ पुस्ताका लागि पुस्तकालय" भन्ने मुल नाराका साथ १६ औँ पुस्तकालय दिवसको अबसरमा बिबिध कार्यक्रम का साथ सम्पन्न गरियो। हाम्रो निमन्त्रणा स्विकार गरेर पाल्नुहुने सम्पूर्ण मा हार्दिक धन्यबाद ज्ञापन गर्दछौं।
कार्यक्रम का केही झलकहरु !!!

"पुस्तौ पुस्ताका लागि पुस्तकालय" भन्ने मुल नाराका साथ मनाउन लागिएको १६ औँ पुस्तकालय दिवसको हार्दिक निमन्त्रणा!!!
28/08/2023

"पुस्तौ पुस्ताका लागि पुस्तकालय" भन्ने मुल नाराका साथ मनाउन लागिएको १६ औँ पुस्तकालय दिवसको हार्दिक निमन्त्रणा!!!

28/08/2023
28/08/2023

रीड नेपालको सहयोगमा यस दिपशिखा सामुदायिक पुस्तका‌लयको आयोजनामा सञ्चालनरत ट्याग परियोजना अन्तर्गत लक्ष्य निर्धारण सत्रमा ट्याग किशोरीहरू बाट महिला नेतृ श्री त्रिभुवन शान्ति नमुना माध्यामिक विद्यालय, प्रध्यानाध्यापक श्री सोमत कुमारी लामिछाने ज्युसगँ अन्तवार्ताको झलक !!!
ट्याग किशोरीहरूलाई आफ्नो अनुभव बताई उनिहरुको लक्ष्य निर्धारण सहज बनाईदिनु भएकोमा प्रध्यानाध्यापक म्याडमलाई धेरै धेरै धन्यवाद!!!

12/08/2023
यस दीपशिखा सामुदायिक पुस्तका‌लयमा अन्तराष्ट्रीय युवा दिवस २०२३ को अवसरमा 'Green Skills for Youth: Towards a Sustainable ...
12/08/2023

यस दीपशिखा सामुदायिक पुस्तका‌लयमा अन्तराष्ट्रीय युवा दिवस २०२३ को अवसरमा 'Green Skills for Youth: Towards a Sustainable World' भन्ने नारा का साथ ट्याग किशोरीहरू सगँ सम्पन्न गरियो ।

TAG girl's GESI session part I at Deepshikha CLRC   -Nepal   Nepal   Global
11/08/2023

TAG girl's GESI session part I at Deepshikha CLRC
-Nepal Nepal Global

आज मिति २०८०।०४।२० गतेका दिन दीपशिखा  सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिड नेपालको सहयोगमा संचालित ट्याग परियोजना...
05/08/2023

आज मिति २०८०।०४।२० गतेका दिन दीपशिखा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिड नेपालको सहयोगमा संचालित ट्याग परियोजना (Tech Age Girls) अन्तरगत पहिलो Learning and sharing meeting पुस्तकालय अध्यक्ष श्री कृष्णहरी भण्डारी ज्युको अध्यक्षतामा श्री नर्मदेश्वोर मोक्ष सन्यास अश्राममा सम्पन्न भएको छ ।
कार्यक्रम सुरु हुनु अगाडी अनन्त श्री बिभुशित महामन्डलेश्वोर डाक्टर स्वामी आत्मनन्द गिरिजी महाराजको मुमुखराबिन्द बाट पुरुषोत्तम महात्मे प्रबचन बाट सुरु भएको थियो ।
कार्यक्रममा ट्याग किशोरीहरुले ३ हप्तामा कुन कुन विषयबस्तुमा के के सिकाई भयो, राम्रो अभ्यास के भयो, के उपलब्धि रह्यो र उत्प्रेरणात्मक सन्देश भन्ने बिषय मा आफ्नो प्रस्तुतिकरण दिनु भएको थियो !

कार्यक्रममा पुस्तकालय ब्य. समितिका पदाधिकारी ज्युहरु, ट्याग परियोजना उप समितिका सदस्य ज्युहरु, मेन्टर म्यामहरु, ५५ जना ट्याग किशोरीहरु साथै उक्त मन्दिर ब्य. समितिका पदधिकारी र दिपशिखाका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

Address

Lekhnath-1 Bhandhardhik
Pokhara

Alerts

Be the first to know and let us send you an email when Deepshikha Community Library and Research Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share