Cyclecity Pokhara

Cyclecity Pokhara पोखरा लाई साईकल मैत्री शहरको रूपमा चिनाउने उद्देश्यका साथ अगाडी बढिरहेको एउटा संस्था ।
(1)

Saturday Fun Ride9th Shrawan 2083
26/07/2026

Saturday Fun Ride
9th Shrawan 2083

21/07/2026
18/07/2026

लगातार वर्षाका कारण आज तय गरिएको Fun Ride कार्यक्रम स्थगित गरिएको र
उक्त कार्यक्रम अब श्रावण ९ गते, शनिबार आयोजना गरिने जानकारी गराउदछौ।

17/07/2026

साउन १ ,पोखरा पोखराको स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित स....

17/07/2026

पोखरा, स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित साइकल सिटी पोखर.....

Ride for Causeविश्व साइकल यात्री एवं पोखराका सान अजित वराल ज्यु आफ्नो यात्रालाई निरन्तरता प्रदान गर्न घुम्न वांकी रहेका ...
07/07/2026

Ride for Cause
विश्व साइकल यात्री एवं पोखराका सान अजित वराल ज्यु आफ्नो यात्रालाई निरन्तरता प्रदान गर्न घुम्न वांकी रहेका देशहरूमा साइकल यात्रा गर्ने कार्यक्रम रहेको र उहाको सफल यात्राको कामनाको लागि यहि २०८३ साल श्रावण २ गते शनिवारका दिन साइकल यात्रा गर्ने कार्यक्रम रहेको जानकारी गराउँदे यहाहरुको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ ।

नोट: आउदो श्रावण २ गतेको Fun Ride मा दिवा खानाको ब्यबस्था गरिएको छ।

पुनश्च: हरेक महिनाको पहिलो शनिबार हामी फरक फरक स्थानमा Fun Ride गर्ने जानकारी गराउदै यहाहरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ।

12/06/2026

पोखरा, २९, जेठ, विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसर पारेर साइकल सिटी पोखराले पोखरामा स्वास्थ्य, वातावरण...

विश्व साइकल तथा वातावरण दिवसको अवसरमा साइकल सिटी पोखराले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०८३ जेठ २३ शनि...
06/06/2026

विश्व साइकल तथा वातावरण दिवसको अवसरमा साइकल सिटी पोखराले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०८३ जेठ २३ शनिबार अध्यक्ष श्री श्यामकृष्ण श्रेष्ठ ज्यूको सभापतित्वो तथा पोखरा महानगरपालिका वडा नं. ९ अध्यक्ष दिपेन्द्र मर्सानी ज्यूको प्रमुख आतिथ्यमा साइकल र्‍याली कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार चोक, चिप्लेढुङ्गाबाट शुभारम्भ गरिएको उक्त र्‍याली विभिन्न स्थानहरूको परिक्रमा गर्दै स्विखेत रिभर भ्याली रिसोर्ट, हेम्जा, पोखरा मा समापन भएको थियो।

विश्व साइकल तथा वातावरण दिवस अन्तर्गत आज जेठ २२ गते विश्व वातावरण दिवसमा साइकल सिटी पोखराद्वारा बृक्षारोपण तथा Garden Ch...
05/06/2026

विश्व साइकल तथा वातावरण दिवस अन्तर्गत आज जेठ २२ गते विश्व वातावरण दिवसमा साइकल सिटी पोखराद्वारा बृक्षारोपण तथा Garden Chair हस्तानतरण कार्यक्रम सम्पन्न।
स्थान:डिहिको पाटन पार्क,लेकसाइड,पोखरा ६

पुनस्च: भोलि जेठ २३ गते शनिबार आयोजना गरिन लागिएको साइकल र्‍यालीमा समस्त साइकल प्रेमी ज्युहरुलाइ गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Cyclecity Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Cyclecity Pokhara:

Shortcuts

Share