Kromchhe Tamu Manch Nepal - KTMN

Kromchhe Tamu Manch Nepal - KTMN तमु (गुरुङ) जातिको विभिन्न थरहरु मध्ये क्रोम्छें थर भएका दाजुभाइहरुको सामाजिक संगठन हो KTMN.

💐💐हार्दिक बधाई एवं शुभकामना💐💐कास्की जिल्ला मादी गा.पा. वडा नं.-१, सिक्लेस घर भै पोखरा-१३, बाझपाटन निवासी श्री पोल बहादुर...
24/01/2025

💐💐हार्दिक बधाई एवं शुभकामना💐💐

कास्की जिल्ला मादी गा.पा. वडा नं.-१, सिक्लेस घर भै पोखरा-१३, बाझपाटन निवासी श्री पोल बहादुर क्रोम्छे तमु बिधावारिधी (Ph.D.) गर्न सफल हुनु भएकोमा हार्दिक बधाई छ ।
दश वर्ष लामो अध्ययन र अनुसन्धान पछि आज वि. स. २०८१ माघ ११ गते पच्यु पैंडी चिवा एवं क्रोम्छे तमु मञ्च नेपाल केन्द्रिय समितिका सल्लाहकार श्री पोल बहादुर गुरुङले आज मात्र त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रिय विभागबाट 'Oral Text (Pye), Soul Journey (Pai) and Ancestors- Nature Worship among the Gurungs of Sikles. Kaski, Nepal शीर्षकमा विद्यावारिधि (Ph.D.) गर्न सफल भएकोमा अत्यन्त खुसिले हामी क्रोम्छे तमु मञ्च नेपाल केन्द्रिय समिति लगायत सम्पुर्णको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं ।
डा. पोल बहादुर गुरुङ को स्थानसम्म ल्याउनको लागि उहाँको स-परिवारले साथ दिएको थियो र आज यो सफल प्राप्त भएकोमा सम्पुर्ण परिवारलाई पनि हार्दिक बधाई💐💐

प्रार्थी :
जिबि क्रोम्छे तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु मञ्च नेपाल केन्द्रीय समिति परिवार, पोखरा।

💐💐हार्दिक श्रद्धाञ्जली बाबा💐💐😭
23/01/2025

💐💐हार्दिक श्रद्धाञ्जली बाबा💐💐😭

Address

Pokhara
977

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00

Telephone

+9779846079034

Alerts

Be the first to know and let us send you an email when Kromchhe Tamu Manch Nepal - KTMN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kromchhe Tamu Manch Nepal - KTMN:

Share