LEO CLUB OF POKHARA FISHTAIL CITY

LEO CLUB OF POKHARA FISHTAIL CITY Leo Club of Pokhara Fishtail City is a non profit organization...

हार्दिक बधाई तथा शुभकामना लियो जिल्ला परिषद ३२५ एम, नेपालको चौथो राष्ट्रिय अधिवेशनबाट लायन वर्ष २०२६–२७ का लागी जिल्ला अ...
06/04/2026

हार्दिक बधाई तथा शुभकामना
लियो जिल्ला परिषद ३२५ एम, नेपालको चौथो राष्ट्रिय अधिवेशनबाट लायन वर्ष २०२६–२७ का लागी जिल्ला अध्यक्ष पदमा लियो दिक्षान्त प्रताप खॅाण ज्यू र जिल्ला उपाध्यक्ष पदमा लियो निश्चल हमाल ज्यू निर्वाचित हुनु भएकोमा तथा जिल्ला सचिव पदमा लियो डेजिना गडाल ज्यू र जिल्ला कोषाध्यक्ष पदमा लियो सुवास नेपाल ज्यू मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

लियो क्लब अफ पोखरा फिस्टेल शिटी परिवार❣️

हार्दिक बधाई तथा शुभकामना लायन्स डिष्ट्रिक्ट ३२५ एम, नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट लायन वर्ष २०२६–२७ का लागि डिष्ट...
06/04/2026

हार्दिक बधाई तथा शुभकामना
लायन्स डिष्ट्रिक्ट ३२५ एम, नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट लायन वर्ष २०२६–२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा आदरणीय लायन रत्न प्रसाद पराजुली सर , प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा आदरणीय लायन किशोर बराल सर र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा आदरणीय लायन बलराम सुवेदी सर निर्वाचित हुनुभएकोमा हृदयदेखि बधाई साथै शुभकामना व्यक्त गर्दछौं

लियो क्लब अफ पोखरा फिस्टेल शिटी परिवार

100% yes vote to
02/04/2026

100% yes vote to

31/03/2026
मिति २०८२ साल चैत १६ गते सोमबारका दिन लियो क्लब अफ पोखरा फिसटेल शिटिको १५औं अधिबेशन सम्पन्न भएको छ उक्त अधिबेशनले लायन ब...
31/03/2026

मिति २०८२ साल चैत १६ गते सोमबारका दिन लियो क्लब अफ पोखरा फिसटेल शिटिको १५औं अधिबेशन सम्पन्न भएको छ उक्त अधिबेशनले लायन बर्ष २०२६/०२७ को लागी लियो माधव सुबेदिको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना 🙏

अध्यक्ष - लियो माधव सुबेदी
प्रथम उपाध्यक्ष - लियो आर्यन सिग्देल
दित्तिय उपाध्यक्ष - लियो केशव अधिकारी
मेम्बरसीप चियरपर्सन - लियो नितिन कुवर
सचिब - लियो प्रोगेस आचार्य
सह सचिब - लियो सन्तोष पहारी
कोषाध्यक्ष - लियो सन्तोष भण्डारी
सह कोषाध्यक्ष - लियो सुन्दर धकाल

Huge congratulations to our president  Ranabhat on being appointed as District Treasurer for upcoming Lionistic Year 202...
24/06/2025

Huge congratulations to our president Ranabhat on being appointed as District Treasurer for upcoming Lionistic Year 2025/26.

Hope you will fullfill your duties and responsibilities accordingly and make our club Loud and Proud.🔥🦁


लियो क्लब अफ पोखरा फिस्टेल शिटिको १४औं क्लब अधिबेशन लियो अनिल पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भै सप्पन्न भएको छ ।अ...
12/06/2025

लियो क्लब अफ पोखरा फिस्टेल शिटिको १४औं क्लब अधिबेशन लियो अनिल पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भै सप्पन्न भएको छ ।

अध्यक्ष - लियो अनिल पौडेल
उपाध्यक्ष - लियो माधब सुबेदी
मेम्बरसीप चियरपर्सन - लियो करुण कपुर खनाल
सचिब - लियो आर्यन सिग्देल
कोषाध्यक्ष - लियो केशव अधिकारी

Fully support to Leo sajan bhandari❣️
28/05/2025

Fully support to Leo sajan bhandari❣️

हार्दिक बधाई तथा शुभकामनालायन्स डिष्ट्रिक्ट ३२५ एम नेपालको पोखरामा सम्पन भएको तेश्रो राष्ट्रिय महाधिबेसन बाट लायन वर्ष २...
23/03/2025

हार्दिक बधाई तथा शुभकामना
लायन्स डिष्ट्रिक्ट ३२५ एम नेपालको पोखरामा सम्पन भएको तेश्रो राष्ट्रिय महाधिबेसन बाट लायन वर्ष २०२५/२६ का लागि डिस्ट्रिक्ट गभर्नर पदमा हाम्रो क्लबका अभिभावक आदर्णिय लायन धनिराम बराल सर , प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर पदमा आदर्णिय लायन रत्न पराजुली सर र दित्तिय भाईस डिस्ट्रिक्ट गभर्नर पदमा आदर्णिय लायन किशोर बराल सर साथै लियो जिल्ला परिषद ३२५ एम को जिल्ला अध्यक्षमा लियो प्रवेश कुमार कार्की र जिल्ला उपाध्यक्षमा लियो दिक्षान्त प्रताप खाँड निर्वाचित, मेम्वरसिप चेयरपर्सनमा लियो निषा विष्ट, सचिबमा लियो शौरभ सापकोटा र कोषाध्यक्ष पदमा हाम्रो क्लबका अध्यक्ष लियो रोनिश रानाभाट मनोनित हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
लियो क्लब अफ पोखरा फिसटेल सिटि परिवार
Prabesh Kumar Karki
दिक्षान्त प्रताप खाँण
Ronish Ranabhat

100% yes vote for District president 💯✅✅Prabesh Kumar Karki ❣️
09/03/2025

100% yes vote for District president 💯✅✅
Prabesh Kumar Karki ❣️

लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ एम नेपालको लायन बर्ष २०२५/२६ को लागी डिष्ट्रीक गभर्नर पदमा हाम्रो क्लबका अविभाबक आदरण...
05/03/2025

लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ एम नेपालको लायन बर्ष २०२५/२६ को लागी डिष्ट्रीक गभर्नर पदमा हाम्रो क्लबका अविभाबक आदरणीय लायन धनिराम बराल, प्रथम भाइस डिष्ट्रीक गभर्नर पदमा लायन रत्न पराजुली र द्वितीय भाइस डिष्ट्रीक गभर्नर पदमा लायन किशोर बरालले मनोनयन दर्ता गराउनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै १००% एस मत सहित विजयको शुभकामना व्यक्त गर्दछौं ।
लियो क्लब अफ पोखरा फिस्टेल सिटि परिवार❤️

Passionate, dedicated, and ready to lead! As a vdp candidate for Leo District 325M, We stand for service, leadership, an...
04/03/2025

Passionate, dedicated, and ready to lead! As a vdp candidate for Leo District 325M, We stand for service, leadership, and positive change as we support लियो दिक्षान्त प्रताप खाँण
❤️
Every support matters!!
दिक्षान्त प्रताप खाँण ❣️

Address

POKHARA
Pokhara

Telephone

9856021321

Website

Alerts

Be the first to know and let us send you an email when LEO CLUB OF POKHARA FISHTAIL CITY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share