नेवा पुचः छोरेपाटन

Directions

नेवा पुचः छोरेपाटन Official Page of Newa Pucha Chhorepatan.

हजुरहरूलाई पनि निम्तो छ है। 🙏नेवा पुचः छोरेपाटन
11/09/2026

हजुरहरूलाई पनि निम्तो छ है। 🙏
नेवा पुचः छोरेपाटन

11/09/2026

लाखे नेपालका नेवार समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको एक प्रसिद्ध परम्परागत नाच तथा राक्षसी स्वरूपको सांस्कृतिक पात्र हो। लाखेलाई विशेषगरी इन्द्रजात्रा, गाईजात्रा तथा विभिन्न जात्रा–पर्वहरूमा नचाउने गरिन्छ।
लाखेको मुखौटा ठूलो, डरलाग्दो र आकर्षक हुन्छ। रातो अनुहार, ठूला दाँत, लामो कपाल र भयानक स्वरूपले लाखेलाई चिनिन्छ। परम्परागत मान्यताअनुसार लाखेले नकारात्मक शक्ति तथा दुष्ट आत्माबाट मानिस र समुदायको रक्षा गर्ने विश्वास गरिन्छ।
लाखे नाचमा ढोल, झ्याम्टा तथा अन्य परम्परागत बाजाको तालमा लाखे नाच्दै विभिन्न कला र अभिनय प्रस्तुत गर्छ। यो नेपालको जीवित सांस्कृतिक सम्पदा र नेवार समुदायको महत्वपूर्ण पहिचान मध्ये एक हो।

य:मरी पुन्ही को शुभकामना !!
15/12/2024

य:मरी पुन्ही को शुभकामना !!

न्हूँ दया भिन्तुना- ११४५  / म्हपूजाको शुभकामना !!
02/11/2024

न्हूँ दया भिन्तुना- ११४५ / म्हपूजाको शुभकामना !!

शुभ दशैं! यस उत्सवले तपाईको मुटुमा सधैं उत्साह ल्याओस्।
12/10/2024

शुभ दशैं! यस उत्सवले तपाईको मुटुमा सधैं उत्साह ल्याओस्।

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् |
03/10/2024

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् |

विश्वकर्मा पूजाको शुभकमना / Happy Vishwakarma Puja to All !❤️
17/09/2024

विश्वकर्मा पूजाको शुभकमना / Happy Vishwakarma Puja to All !❤️

इन्द्रजात्रा / येँया पुन्हिको शुभकामना: Happy Indra Jatra to all.🎉❤️
16/09/2024

इन्द्रजात्रा / येँया पुन्हिको शुभकामना: Happy Indra Jatra to all.🎉❤️

लाखे -२०​​८१
10/09/2024

लाखे -२०​​८१

06/09/2024

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when नेवा पुचः छोरेपाटन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share