Hotel Association Pokhara

Hotel Association Pokhara Paschimancal Hotel Association Pokhara with a region wide membership portfolio of over four hundred hotels of Pokhara.

पोखराको लेकसाइडमा चलेको फेवा नव बर्ष महोत्सबमा ताम्दानीमा दुलही र घोडामा दुलहा
13/04/2026

पोखराको लेकसाइडमा चलेको फेवा नव बर्ष महोत्सबमा ताम्दानीमा दुलही र घोडामा दुलहा

Run for fun फेवा नववर्ष महोत्सवको दोस्रो दिन पर्यटक दौड
13/04/2026

Run for fun फेवा नववर्ष महोत्सवको दोस्रो दिन पर्यटक दौड

पोखरामा आज देखि २१ औं फेवा नव वर्ष महोत्सव
12/04/2026

पोखरामा आज देखि २१ औं फेवा नव वर्ष महोत्सव

10/04/2026

नयाँ वर्ष मनाउन पोखरा भ्रमणमा आउने पर्यटकको सुरक्षाको प्रबन्ध गरिएको छ ।
नविन कार्की प्रमुख, जिल्ला प्रहरी कार्यालय–कास्की

10/04/2026

नेपाली नयाँ वर्ष मनाउन आउनुहोस् पोखराको लेकसाइड
गोपिबहादुर भट्टराई, संयोजक, पोखरा भ्रमण वर्ष
२०८२ चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म

10/04/2026

यस पटकको नयाँ वर्ष पोखराको फेवाताल किनारमा पर्यटन संस्कृति र खाना भन्ने नाराका साथ फेवा नव वर्ष महोत्सव २०८३ गणेशराज पहारी, सह–संयोजक फेवा नव वर्ष महोत्सव २०८३
२०८२ चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म

10/04/2026

नयाँ वर्षमा रमाउन कहाँ जाने भन्ने चिन्ता लिनु पदैँन ।
पोखरा लेकसाइडको फेवा किनार सडकमै फेवा नव वर्ष महोत्सव चल्दैछ
नेत्र पौडेल (रमेश) कोषाध्यक्ष, होटल संघ पोखरा
२०८२ चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म

10/04/2026

पोखराको लेकसाइडमा नयाँ वर्ष महोत्सव ।
तपाइएको सम्पूर्ण परिवारलाई चुल्है निम्तो ।
दिपक श्रेष्ठ, सहसंयोजक, फेवा नव वर्ष महोत्सव २०८३
२०८२ चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म

09/04/2026

नेपाली नयाँ वर्षलाई प्रवर्द्धन गर्न फेवा नव वर्ष महोत्सव ।
सपरिवार नयाँ वर्ष मनाउन पोखरा आउनुहुन अनुरोध गर्दछु ।
मणिराज लामिछाने प्रमुख, नेपाल पर्यटन बोर्ड, गण्डकी
२०८२ चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म

09/04/2026

पर्यटन, संस्कृति र खाना– २१ औँ फेवा नव वर्ष महोत्सवको मुख्य आकर्षक !
विकल तुलाचन निवर्तमान अध्यक्ष, होटल संघ पोखरा
२०८२ चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म

09/04/2026

नेपाली नयाँ वर्ष २०८३ भब्य रुपमा मनाउन पोखरामा २१ औँ फेवा नव वर्ष महोत्सव ।
सबै पर्यटकलाई पोखरामा स्वगत गर्न आतुर छौँ |
लक्ष्मण सुवेदी
अध्यक्ष, होटल संध पोखरा एवं महोत्सव संयोजक
२०८२ चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म

09/04/2026

नेपाली नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाउन पोखरामा चुल्है निम्तो । भरतराज पराजुली पूर्वअध्यक्ष, होलटल संघ, पोखरा
यही चैत २९ देखि वैशाख १ गतेसम्म

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Hotel Association Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hotel Association Pokhara:

Share