01/10/2024
२०८१ भाद्र २९, शनिवारका दिन अधिकार अभियान (आर्म), नेपालको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सुर्योदय इभेन्ट सेन्टर, बिरौटामा सुसम्पन्न भयो । उक्त सभा संस्थाका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा र ब्रह्मकुमारी अमृत ज्यूको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।
साथै, दोस्रो अधिवेशनले अध्यक्ष पदमा पुनः लीलाघर पौडेललाइ चयन गरेको छ भने उहाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।