Leo Club of Pokhara Farak Abhiyan

Call Directions

Leo Club of Pokhara Farak Abhiyan non-profit

🇳🇵 23 Bhadra | Gen Z Sahid Diwas 🕊️💐Remembering the courage and sacrifice of the young souls who gave their lives for be...
08/09/2026

🇳🇵 23 Bhadra | Gen Z Sahid Diwas 🕊️
💐Remembering the courage and sacrifice of the young souls who gave their lives for better Nepal.Their sacrifice, Our responsibility, Their legacy lives on.💐 🇳🇵

26/08/2026

🚨 अत्यावश्यक सूचना तथा आह्वान

📞 Emergency Helpline Numbers
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO, Rasuwa: 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO, Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO, Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO, Chitwan: 9855088891
Chitwan Police: 9855013999

सुरक्षित रहौं, एकजुट बनौं र मानवीय सेवामा जुटौं। 🦁

यस जटिल परिस्थितिकाे सामनाका लागि सम्पूर्णलाई एकताबद्ध हुन हार्दीक अनुरोध गर्दछौं 🙏🇳🇵
26/08/2026

यस जटिल परिस्थितिकाे सामनाका लागि सम्पूर्णलाई एकताबद्ध हुन हार्दीक अनुरोध गर्दछौं 🙏🇳🇵

Regular Meeting of Leo Club of Pokhara Farak Abhiyan successfully held on 15th August 2026 at Nirvana,Damside
19/08/2026

Regular Meeting of Leo Club of Pokhara Farak Abhiyan successfully held on 15th August 2026
at Nirvana,Damside


२०८३/०३/३० गतेका दिन लियो क्लब अफ पोखरा फरक अभियानको आयोजनामा लियो आशिष केसीको जन्मदिनको अवसर पारेर पोखरा–१७ स्थित मानवस...
19/08/2026

२०८३/०३/३० गतेका दिन लियो क्लब अफ पोखरा फरक अभियानको आयोजनामा लियो आशिष केसीको जन्मदिनको अवसर पारेर पोखरा–१७ स्थित मानवसेवा आश्रममा बिहानको खाजा खुवाउने तथा सरसफाइ लगायत आबस्यक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ आयोजित
कार्यक्रममा लायन्स क्लब अफ पोखरा फरकाभ्यानका अध्यक्ष लायन विवेक सापकोटाले जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य विशेष अवसरहरूलाई समाजसेवासँग जोडेर मनाउने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै सम्पूर्ण लायन्स तथा लियो सदस्यहरूलाई यस्ता मानवीय सेवामूलक कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। उहाँले सेवा नै लायन्स तथा लियो अभियानको मूल भावना रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा जन्मदिनका अवसरमा कार्यक्रम आयोजना गरेका लियो आशिष केसीले मानवसेवा आश्रममा सेवा गर्ने अवसर पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि निरन्तर यस्ता सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा मानवसेवा आश्रमका प्रतिनिधिले लियो क्लब अफ पोखरा फरकाभ्यानलाई सेवामूलक योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरेका थिए। कार्यक्रममा लायन्स तथा लियो क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मानवसेवा आश्रममा आयोजित यस सेवामूलक कार्यक्रमले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाउने सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

लियो क्लब अफ पोखरा फरक अभियानका वर्ष २०२६/२०२७ का अध्यक्ष लियो आशिषज्यू लाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामन...
14/07/2026

लियो क्लब अफ पोखरा फरक अभियानका वर्ष २०२६/२०२७ का अध्यक्ष लियो आशिषज्यू लाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा सफलताले भरिपूर्ण रहोस्। नेतृत्व क्षमता अझ सशक्त बन्दै जाओस् र व्यक्तिगत तथा सामाजिक जीवनमा उत्तरोत्तर प्रगति, उन्नति र नयाँ सफलताहरू प्राप्त हुँदै जाऊन् भन्ने शुभकामना व्यक्त गर्दछौं।

बालश्रम विरुद्ध सचेतना कार्यक्रम लायन्स क्लब अफ पोखरा फरक अभियान र लियो क्लब अफ पोखरा फरक अभियान को  संयुक्त आयोजनामा सफ...
12/06/2026

बालश्रम विरुद्ध सचेतना कार्यक्रम लायन्स क्लब अफ पोखरा फरक अभियान र लियो क्लब अफ पोखरा फरक अभियान को संयुक्त आयोजनामा सफलतापूर्वक सम्पन्न भयो।

🍀 “रुख रोपौं, प्रकृति जोगाऔं। स्वच्छ वातावरण नै स्वस्थ जीवनको आधार हो। विश्व वातावरण दिवसको शुभकामना!” 🌿 लायन्स /लियो क्...
05/06/2026

🍀 “रुख रोपौं, प्रकृति जोगाऔं। स्वच्छ वातावरण नै स्वस्थ जीवनको आधार हो। विश्व वातावरण दिवसको शुभकामना!” 🌿
लायन्स /लियो क्लब पोखरा फरक अभियान को कार्यक्रम सम्पन्न भयो
World Environment Day

Congratulations to the Newly elected Multiple District President, Leo Abhishek Subedi! 🎉Wishing you a successful tenure ...
24/05/2026

Congratulations to the Newly elected Multiple District President, Leo Abhishek Subedi! 🎉
Wishing you a successful tenure filled with leadership, dedication, and inspiring service. May your vision and commitment bring new achievements and positive impact to the Leo community. Best wishes for a remarkable journey ahead! 🌟👏
District Council 325 I Nepal

📢 Annual General Meeting | L.Y. 2025/26The Leo Club of Pokhara Farak Abhiyan  cordially invites all members to attend th...
21/05/2026

📢 Annual General Meeting | L.Y. 2025/26

The Leo Club of Pokhara Farak Abhiyan cordially invites all members to attend the Annual General Meeting for the Lionistic Year 2025/26.

🗓 Date: Jestha 9, 2083 (Saturday)
📍 Venue: Pokhara Ranipauwa

Your presence and participation will play an important role in shaping the leadership and vision for the upcoming Lionistic Year 2026/27. Let us come together to celebrate our journey, discuss future plans, and continue serving the community with dedication and unity.


Address

Pokhara

Telephone

+9779856016845

Website

Alerts

Be the first to know and let us send you an email when Leo Club of Pokhara Farak Abhiyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share